लुम्बिनी प्रदेशसभा भवन पुरानै डिजाइनमा बन्ने

१५ माघ, दाङ । लुम्बिनी प्रदेशसभा भवन पुरानै डिजाइन बन्ने भएको छ । प्रदेश पूर्वाधार विकास प्राधिकरणले पुरानो डिजाइन परिवर्तन गर्नुपर्ने भन्दै अर्थ मन्त्रालयसँग थप ३ करोड बजेट मागेको थियो । तर मन्त्रालयले स्वीकृति नदिएपछि पुरानै डिजाइनमा निर्माण गर्न लागिएको हो । अर्थले बजेट नदिएको भन्दै दाङ देउखुरीमा जारी भवन निर्माणको काम एक महिनायता रोकिएको […]

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेशसभा भवन निर्माणको काम अन्तिम चरणमा

दाङ – लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकामा प्रदेशसभा भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ। राप्ती गाउँपालिका- ३ लालमटियामा प्रदेशसभा भवन निर्माण कार्य भइरहेको छ। ‘पूर्वाधार निर्माणको काम लगभग अन्तिम चरणमा पुगेको छ’, प्रदेश पूर्वाधार विकास प्राधिकरणका इञ्जिनियर विष्णु केसीले भने, ‘अब अन्य सानातिना काम बाँकी छन्।’ प्रदेशसभा भवनको भित्रको काम सबै पूरा भइसकेको […]

लुम्बिनी प्रदेशसभा भवन निर्माणको काम अन्तिम चरणमा

तुलसीपुर – लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकामा प्रदेशसभा भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ। राप्ती गाउँपालिका–३ लालमटियामा प्रदेशसभा भवन निर्माण कार्य भइरहेको छ। ‘पूर्वाधार निर्माणको काम लगभग अन्तिम चरणमा पुगेको छ’, प्रदेश पूर्वाधार विकास प्राधिकरणका इञ्जिनियर विष्णु केसीले भने, ‘अब अन्य सानातिना काम बाँकी छन्।’ प्रदेशसभा भवनको भित्रको काम सबै पूरा भइसकेको छ […]

लुम्बिनी प्रदेशसभा भवन निर्माणले अझै गति लिएन

लुम्बिनी प्रदेशसभा भवन निर्माणमा निकै ढिलाइ भइरहेको छ । प्रदेशको स्थायी राजधानी दाङ देउखुरीमा निर्माण भइरहेको भवनको कामले पछिल्लो समय गति लिनसकेको छैन । भवन निर्माणमा ढिला भएसँगै राजधानी कार्यान्वयनमा...

अझै गतिलिएन प्रदेशसभा भवन निर्माणले

देउखुरी, २४ असार । लुम्बिनी प्रदेशसभा भवन निर्माणमा निकै ढिलाइ भइरहेको छ । प्रदेशको स्थायी राजधानी दाङ देउखुरीमा निर्माण भइरहेको भवनको कामले पछिल्लो समय गति लिनसकेको छैन । भवन निर्माणमा ढिला भएसँगै राजधानी कार्यान्वयनमा पनि ढिलाइ भइरहेको छ । मुख्यमन्त्री कुलप्रसाद केसीले भवन निर्माणमा ढिलाइ नगर्न पटक–पटक निर्देशन दिने गरेको भए पनि कामले गति लिन […]

अझै गति लिएन प्रदेशसभा भवन निर्माणले

लुम्बिनी प्रदेशसभा भवन निर्माणमा निकै ढिलाइ भइरहेको छ । प्रदेशको स्थायी राजधानी दाङ देउखुरीमा निर्माण भइरहेको भवनको कामले पछिल्लो समय गति लिन सकेको छैन । भवन निर्माणमा ढिला भएसँगै राजधानी कार्यान्वयनमा पनि ढिलाइ भइरहेको छ । मुख्यमन्त्री कुलप्रसाद केसीले भवन निर्माणमा ढिलाइ नगर्न पटक–पटक निर्देशन दिने गरेको भए पनि कामले गति लिन सकेको छैन । प्रदेश राजधानी बुटवलबाट देउखुरीमा स्थानान्तरण गर्न समेत अन्योल भइरहेको जनाइएको छ ।गत साउनमा केसीले  मुख्यमन्त्रीको पद सम्हाल्नेबित्तिकै भवन निर्माणल

पुरानै डिजाइनमा बन्ने लुम्बिनी प्रदेशसभा भवन

दाङ । लुम्बिनी प्रदेशसभा भवन पुरानै डिजाइन बन्ने भएको छ । प्रदेश पूर्वाधार विकास प्राधिकरणले पुरानो डिजाइन परिवर्तन गर्नुपर्ने भन्दै अर्थ मन्त्रालयसँग थप ३ करोड बजेट मागेको थियो । तर मन्त्रालयले स्वीकृति नदिएपछि पुरानै डिजाइनमा निर्माण गर्न लागिएको हो । अब प्रदेश सरकारले पुरानै डिजाइनमा बनाउन निर्देशन दिएपछि भवन निर्माणको काम गत बिहीबारदेखि पुनः सुरु […]

स्थायी राजधानी दाङमा यस्तो बन्दैछ लुम्बिनी प्रदेशसभा भवन

बुटवल । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङमा प्रदेशसभा भवन निर्माण कार्य तीव्र पारिएको छ । दाङको देउखुरीमा पूर्ववर्ती सरकारले ६ महिना अघि सुरु गरेको प्रदेशसभा भवन निर्माण कार्य सुस्त भएपछि केहीदिन अघि अवलोकनमा पुगेका मुख्यमन्त्री कुलप्रसाद केसी र सभामुख पूर्णबहादुर घर्ती लगायतको टोलीले अब ५० दिनभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिएका थिए ।यतिबेला दिन र रात गरी दुई सिफ्टमा कामदार खटाई २४ घण्टा नै निर्माण कार्य भइरहेको जनाइएको छ । राप्ती गाउँपालिका–३ स्थित राप्ती प्राविधिक शिक्षालय क्षेत

लुम्बिनी प्रदेशसभा भवन अत्याधुनिक, व्यवस्थित र उत्कृष्ट बनाउन विज्ञहरुसँग छलफल

बुटवल : दाङको राप्ती उपत्यकामा निर्माण भइरहेको लुम्बिनी प्रदेशसभा भवनको दोश्रो चरणको आन्तरिक व्यवस्थापनसहितको निर्माण कार्यका लागि आवश्यक परामर्श र सुझाव संकलन गर्न विज्ञहरुसँग छलफल शुरु गरिएको छ। राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका विभिन्न मुलुक र प्रान्तहरुका संसद् भवनहरुको अध्ययन गरी नेपालका सातवटा प्रदेशमध्ये लुम्बिनी प्रदेशको संसद् भवनलाई पहिलो र उत्कृष्ट बनाउने…

देउखुरीमा लुम्बिनी प्रदेशसभा भवन निर्माण सुरु

दाङ– शिवला पन्थीलाई लुम्बिनी प्रदेशको स्थायी राजधानी आएपछि रोजगारीको प्रशस्त अवसर दिन्छ कि भन्ने आशा छ। त्यही भएर उनी खुसी छिन्। छिटो राजधानी कार्यान्वयन भएर चहलपहल बढोस् भन्ने चाहना छ। अहिले उनी घरधन्दाबाट बचेको समय प्रदेशसभा भवन निर्माणको काममा खटिएकी छन्। ‘सांसदहरु बैठक बस्ने घर बनाउन थालेका छौँ। स्थानीय भएकाले खुसी लागेको छ,’ उनले भनिन्, […]

लुम्बिनी प्रदेशसभा : तीन महिना पछि स्थायी राजधानीमा स्थायी भवन

‘आगामी असार मसान्तसम्म प्रदेशसभा भवन निर्माणको काम सक्ने गरि प्रकृया सुरु भैसकेको छ,’प्राधिकरणका प्रमुख ध्रुव मजगैयाँले भने ‘यहि अवधि भित्र काम सक्ने सर्तमा ठेक्का खोलिसकेका छौँ ।’ उनका अनुसार प्रदेशसभा भवन निर्माणका लागि ६ करोड रुपैयाँ बिनियोजन भएको छ ।...