पानी नपरेपछि खडेरीको चिन्तामा किसान

– गोपालप्रसाद बराल महोत्तरी, २५ असार । असारे पानीमा रुझ्दै धान रोप्नुपर्ने बेलामा पानी नपरेकाले यहाँका किसान धान लगाउन नपाएपछि चिन्तित छन् । मध्य असारअघि धानको शाही (बीउ) रोपाइँ सकेर अहिले रोपो गोड्ने बेला धानको गाबो नै लाउन नपाएका यहाँका किसान खडेरीको चिन्ताले पिरोलिएका हुन् । “अई बेर मुँहमे माड लगवाक कोनो उपाय नई सुधैय” […]

सम्बन्धित सामग्री

‘पकेट’ क्षेत्रमै असिनाले चुट्यो आलुलाई, जलजलाका किसान चिन्तित

पर्वत : जिल्लाको जलजला गाउँपालिका आलु उत्पादनको ‘पकेट’ क्षेत्र हो। जलजलाका विभिन्न ठाउँमा आलुको राम्रो उत्पादन हुँदै आएकोमा गाउँपालिकासहित कृषि ज्ञान केन्द्र पर्वतले लगानी बढाइरहेको छ। तर सोमबारको वर्षासँगैको असिनाले कृषकलाई दुःखी बनाएको छ। बढी आलु उत्पादन हुने गरेकै क्षेत्रहरूमा बाक्लो गरी परेको असिनाले आलु सहितका अन्य बाली पनि नष्ट पारेपछि कृषक चिन्तामा छन्। लामो समयसम्म नभएको वर्षाले माटो सुख्खा बन्दा उत्पादनमा ह्रास आउने चिन्तामा रहेका कृषक पानी परेपछि खुशी भएका थि

भीमकाय नहरबाट पानी ल्याएर मरुभूमिमा सिंचाइ गर्दै तालिबान

११ भदौ, काठमाडौं । सुख्खा गहुँ खेत माथिबाट बिहानी सूर्य उदाइरहेको थियो र गाउँले सो दिन पनि पानी नपर्ने चिन्तामा थिए । गाउँको इनारमा जम्मा गरिएको बर्खाको पानी ३० दिनमा सकिने कुरा एक जना किसानले त्रसित हुँदै बताइरहेका थिए । अर्का एक जना किसान चाहिं जमिनमा गाडिएका पम्पबाट पानी आउन छाडेको गुनासो गर्दै थिए । […]

भीमकाय नहरबाट पानी ल्याएर मरुभूमिमा सिंचाइ गर्दै तालिवान

१० भदौ, काठमाडौं । सुख्खा गहुँ खेत माथिबाट बिहानी सूर्य उदाइरहेको थियो र गाउँले सो दिन पनि पानी नपर्ने चिन्तामा थिए । गाउँको इनारमा जम्मा गरिएको बर्खाको पानी ३० दिनमा सकिने कुरा एक जना किसानले त्रसित हुँदै बताइरहेका थिए । अर्का एक जना किसान चाहिं जमिनमा गाडिएका पम्पबाट पानी आउन छाडेको गुनासो गर्दै थिए । एक […]

खडेरीले धान सुक्यो, चिन्तामा किसान

राँझा, ४ साउन । बाँकेमा पर्याप्त वर्षा नहुँदा खेतमा रोपेको धान सुक्न थालेपछि किसान चिन्तित भएका छन् । “मोटरबाट पानी तानेर जसोतसो रोपेको धान पानी नपरेपछि सुक्दै गएको छ, अझै केही दिन पानी नपरे धान बचाउन गाह्रो हुनेछ”, जानकी गाउँपालिका–१ जोगागाउँकी किसान सरिता जोशीले भने, “वर्षभरी खाने धान सुक्दै जाँदा मनमा चिन्ता बढ्दै गएको छ […]

लम्पी स्किनः हल फुट्यो, रोपाई रोकियो

यो बेला धान रोप्ने व्यस्त समय हो। रोपाईका लागि किसान खेतमा व्यस्त छन्। पानी परिरहेकोले धेरैतिर रोपाई पनि चलिरहेको छ। तर, रोपाईको यही चटारोबीच धमाधम गाई–गोरुको ज्यान गइरहेको छ। रोपाई चलिरहेको बेला गोरु मरेपछि किसान भने चिन्तामा छन्। यो बेला पशुमा देखिएको ल...

पानी परेपछि तराई/मधेसमा केही राहत : धमाधम रोपाइँ हुँदै

काठमाण्डाै - पानी परेपछि तराई/मधेसमा केही राहत भएको छ । मनसुन ब्रेक भएको हप्ता दशदिनपछि हिजोदेखि पानी पर्न थालेको छ । पानी परेपछि तापक्रम केही घटेको छ भने किसानले धान रोपाइँको काम थालेका छन् । पानी नपर्दा रोपाइँ हुनसकेको थिएन । त्यस्तै यसअघि रोपेको धान रोपोमै पहेँलिँदै जाँदा किसान चिन्तामा परेका थिए । अब केही दिन पानीले साथ दिए रोपाइँको काम सकिने महोत्तरी बर्दिबास–९ पशुपतिनगरका किसान रामविनोद महताेले बताउनुभयो । देशभर अहिलेसम्म ६५ प्रतिशत धान रोपाइँ भएको छ । गएको वर्ष असार अन्तिमसम्म झन्डै&nbs...

वर्षाले किसान खुसी

कपिलवस्तु । मौसममा फेरबदल आएसँगै कपिलवस्तु लगायत देशका विभिन्न जिल्लामा वर्षा र हिमपात भएको छ । वर्षा हुँदा कपिलवस्तुको जनजीवन प्रभावित बन्दै गएको छ । वर्षाले जनजिवन प्रभावित बने पनि किसानको अनुहारमा खुसी देखिएको छ । पानी नपरेकाले बारीमा छरेको गहुँवाली उम्रन नसकेर किरा फट्याङ्ग्राले सकाएकाले चिन्तामा रहेका किसान वर्षा भएसंगै खुुशी भएका बुद्धभुमी –१ […] The post वर्षाले किसान खुसी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कात्तिके वर्षाले रुवायो किसान

दाङ : घोराही उपमहानगरपालिका-१७ गुलरियाका किसान चौधरी योपटक खेतमा फलेको धान देखेर निकै खुशी थिए। गत वर्षको भन्दा योपटक समयमै पानी र मल पाउँदा उनको खेतमा धान राम्रो फलेको थियो।उनको त्यो खुशी धेरै दिन टिक्न सकेन। घरमा भित्र्याउन लागेको धान केही दिनदेखि परेको अविरल वर्षाले चुर्लुम्म डुबाएपछि अहिले उनी चिन्तित बनेका छन्। मानो रोपेर मुरी फलाएका किसानको धान अहिले पूरै काम नलाग्ने भएको छ। उनले त्यही भिजेको धान हेर्दै अब परिवारलाई कसरी पाल्ने भन्ने चिन्तामा छन्।‘बर्खामा त्यति धे