आजदेखि इङ्ग्लिस प्रिमियर लिग सुरु, पहिलाे खेलमा क्रिस्टल प्यालेस र आर्सनल खेल्दै

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) को नयाँ सिजन आज रातिदेखि सुरु हुँदैछ । सन् २०२२/२३ सिजनको उद्घाटन खेलमा क्रिस्टल प्यालेस र आर्सनल खेल्दैछन् । खेल राति सवा १२ बजे सुरु हुनेछ । क्रिस्टल प्यालेस र आर्सनलबीच अहिलेसम्म २६ पटक भेट भएकोमा आर्सनलले १४ र प्यालेसले चार पटक जितेको छ । यस्तै आठ खेल बराबरीमा सकिएको छ । यस्तै पछिल्लो पाँच भेटमा आर्सनल र प्यालेसले एक–एक खेल जित्दा तीन खेल बराबरीमा सकिएको छ । यस पटकको प्रिमियर लिगमा केही नयाँ नियम थपिएका छन् । अब एक खेलमा पाँच खेलाडी परिवर्तन गर्न पाइनेछ । य...

सम्बन्धित सामग्री

प्रिमियर लिग : आज आठ वटा खेल हुँदै

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज आठ वटा खेलहरु हुँदैछन् । आजको पहिलो खेलमा बेलुका सवा ६ बजे दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डसँग खेल्नेछ । ब्रेन्टफोर्ड अङ्क तालिकामा ११ औँ स्थानमा छ । यस्तै, शीर्ष स्थानको आर्सनल र १९औँ स्थानमा रहेको उल्भ्स आज राति साढे १ बजे खेल्दैछन् । आज हुने अरु खेलमा लिभरपुल र साउथह्याम्पटन, एभर्टन र बर्नमाउथ, टोटेनह्याम र लिड्स, लेस्टर र वेस्ट ह्याम तथा क्रिस्टल प्यालेस र नटिङ्घम फरेस्ट खेल्दैछन् । यी खेल राति पौने ९ बजे सुरु हुनेछन् । त्यस्तै चेल्सी र न्य...

इङ्ग्लिस प्रिमियर लिगमा आज ६ वटा खेल हुँदै

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज ६ वटा खेल हुँदैछ । आजको पहिलो खेलमा बेलुका सवा ५ बजे टाेटनह्याम र उल्भ्स खेल्दैछन् । टाेटनह्यामले २ खेलमा ४ अङ्क जोडेको छ । उल्भ्सको २ खेलमा १ अङ्क छ । अर्को खेलमा बेलुका सवा पाैने ८ बजे लेस्टर सिटी र साउथह्याम्पटन, क्रिस्टल प्यालेस र एस्टन भिल्ला, नटिङह्याम फरेस्ट र एभर्टन तथा फुलह्याम र ब्रेन्टफोर्ड खेल्दैछन् । त्यस्तै आज राति सवा १० बजे आर्सनल र बर्नमाउथबीच खेल हुनेछ । अङ्कतालिकामा २ खेलमा ६ अङ्क जोडेको आर्सनल दोस्रो र समान खेलमा ६ अङ्क नै रहेको म्यानच...

पहिलो हाफमा गोल, दोस्रो हाफमा रेड कार्ड : खेल बराबरी

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज भएको खेलमा आर्सनल र क्रिस्टल प्यालेस बराबरीमा रोकिएका छन्। क्रिस्टल प्यालेस घरेलु मैदानमा भएको खेलमा १-१ को बराबरीमा रोकिएको हो। खेलको १२ औं मिनेटमै आर्सनलले अग्रता बनाएको थियो। आर्सनलका लागि ओबामेयाङले गोल गर्दै खेलमा अग्रता बनाए। पहिलो हाफमा आर्सनल नै अगाडी रह्यो तर दोस्रो हाफमा