६ माघ, काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानेष्टर युनाइटेडले ब्रेन्टफोर्डलाई ३-१ गोल अन्तरले पराजित गर्यो । तर सब्सिच्युट गर्दा स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले देखाएको असन्तुष्टिले क्लबको जितलाई छायामा पारेको छ । ब्रेन्टफोर्डको घरेलु मैदानमा भएको खेलमा म्यानचेष्टर युनाइटेड २-० को अग्रतामा थियो । तर अन्तरिम प्रशिक्षक राल्फा रंगनिकले स्ट्राइकर रोनाल्डो र मार्कस रासफोर्डलाई सब्सिच्युट गरे । […]