‘फुटेका हाडीका टुक्रा जोडेर बनाउने कटपुतली होइन देश’ – ओली

‘फुटेका हाडीका टुक्रा जोडेर बनाउने कटपुतली होइन हामीले देश बनाउने राष्ट्रिय शक्ती निर्माण गर्नु छ’उनले भने,‘देशको सार्भमौतसत्ताको, स्वाधिनताको रक्षा गर्न सक्ने, देशको भुमीको रक्षा गर्न सक्ने , देशको हित र जनताको हित संरक्षण गर्ने शक्ती बनाउनु छ’।...

सम्बन्धित सामग्री

सिरियल किलरको कथा ‘कटपुतली’

बलिउड अभिनेता अक्षय कुमार अभिनीत ‘कटपुतली’ सस्पेन्सले भरिएको चलचित्र हो। चलचित्रले दर्शकलाई अन्त्यसम्म नै उत्साहित बनाउँछ। चलचित्रमा अक्षयसँगै रकुल प्रीत सिंह, चन्द्रचुर सिंह, सरगुन मेहताको पनि अभिनय देख्न सकिन्छ। चलचित्रलाई ज्याकी भगवानीले निर्माण गरेका हुन् भने रञ्जित एम तिवारीले निर्देशन गरेका छन्। चलचित्र २०१८ को तमिल साइकोक्राइम थ्रिलर ‘रत्सासन’को रिमेक हो।

फिल्म ‘कटपुतली’ को ट्रेलर सार्वजनिक

एजेन्सी । बलिउड अभिनेता अक्षय कुमार स्टारर फिल्म ‘कटपुतली’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर सार्वजनिकको एक कार्यक्रममा अक्षयले आफ्नो डान्स प्रस्तुतिले सबैलाई चकित पारेका थिए । भिडियोमा अक्षय सेतो सूट लगाएर कठपुतली जस्तै नाचिरहेका देखिन्छन् । २ मिनेट ५ सेकेण्ड लामो ट्रेलरमा अक्षय प्रहरीको भूमिकामा देखिएको छन् । यो फिल्म एक अपराधिक क्रियाकलापसँग […]

अक्षयकुमार अभिनित ‘कटपुतली’ को टिजर रिलिज

बलिउड अभिनेता अक्षयकुमार अहिले फिल्म ‘रक्षा बन्धन’ को बक्स अफिस खराब प्रदर्शनका कारण चर्चामा छन् । यो वर्ष बक्स अफिसमा फ्लप भएको ‘रक्षा बन्धन’ उनको तेस्रो फिल्म हो । यस्तैमा उनको नयाँ फिल्म ‘कटपुतली’ को टिजर सार्वजनिक भएको छ । कृष्ण जन्माष्टमीको अवसर पारेर टिजर सार्वजनिक गरिएको हो ।सामाजिक सञ्जालमा टिजर सेयर गर्दै अक्षयकुमारले लेखेका छन्, ‘यो खेलका पावरको होइन, मनको हो । यो दिमागको खेलमा, तपाईं र म ... सबै कठपुतली हौं ।’  टिजरमा अक्षय कुम