सर्वोच्चमा मंसिर १५ गतेबाट गोलाप्रथा लागू गर्ने फुलकोर्टको निर्णय

काठमाडौं : सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोलाप्रथा प्रक्रियाबाट पेसी तोकिने भएको छ। सर्वोच्च अदालतमा न्यायाधीशको आज बसेको पूर्ण बैठक (फूलकोर्ट) बैठकले गोलाप्रथाबाट पेसी तोक्ने निर्णय गरेको हो। सर्वोच्चमा गत कात्तिक ८ गतेदेखि मुद्दाको सुनुवाइ हुनसकेको छैन। बिच बिचमा बन्दीको मुद्दामा मात्र सुनुवाइ भएको थियो। पछिल्लो समयमा केही अन्य मुद्दामा पनि सुनुवाइ भएको छ। अदालतमा मुद्दाको चापअनुसार नियमति रूपमा बेन्च बस्न नसक्दा न्यायका पर्खाइमा बसेका सेवाग्राही मर्कामा परेका छन्।  गोला प्रक्रिय