नेपालगन्जको त्रिभुवन चोकमा तिहारको रौनक (फोटो फिचर)

बाँके : घरमा तिहार भित्रिएसँगै नेपालगन्ज बजारमा किनमेल गर्नेको भिड लागेको छ। त्रिभुवन चोकदेखि उत्तरतर्फको सदरलाइन सडकको बिच भागमा व्‍यापारीले किनमेलका लागि तिहारको सामग्री राखेका छन्। व्‍यवसायीले माटाका भाडादेखि आतिसबाजी, विभिन्न माटाका मूर्ती, भाई मसला, फलफूल, मधेसी समुदायले भाई टिकामा प्रयोग गर्ने मिठाईका भ...