१३ जेठ, जनकपुरधाम । जनकपुरमा महेन्द्रनारायण निधि टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । क्रिकेट संघ मधेश प्रदेशको आयोजनामा अगामी सोमबारदेखि जनकपुरको रजौलस्थित निर्माणधीन अन्तरष्ट्रिय रामजानकी रंगशालामा खेल हुनेछ । शनिबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै संघले सातवटै प्रदेशबाट क्रिकेट टोली सहभागी हुने बताए । २१ वटा खेल हुने क्रिकेट जेठ २६ गतेसम्म चल्नेछ । उनका […]