काठमाडौँ - नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम निष्कासित भएका छन् । अभियानमा आबद्ध चार वटा पार्टीले वामदेवलाई संयोजकबाट निष्कासन गरेका हुन् ।
उनीहरूले युवराज सफललाई संयोजक बनाएका छन् ।
गौतममाथि विभिन्न पाँच आरोप लगाइएको छ । सांगठानिक अराजकता, तानाशाही शैली र अराजनीतिक व्यवहार प्रस्तुत गरे...