काठमाडौं । नेपाल आयल निगमले बजारमा ग्याँसको अभाव नरहेको स्पष्ट पारेको छ । निगमले सोमबार राति एक प्रेस विज्ञप्ति जारी गर्दै ग्याँस उद्योगलाई बजारमा सिलिण्डरको आपूर्ति सहज गराई बजार सामान्यीकरण गर्न निर्देशन दिएको जनाएको हो । इण्डियन आयलबाट सन् २०२६ जनवरीमा ४७ हजार ३ सय ४ मेट्रिक टन ग्याँस सम्बन्धित उद्योगहरुले आयात गरेको निगमले जानकारी […]
म्याग्दीको बेनी नगरपालिकामा रहेका तीनवटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै) र जगन्नाथ जोड्ने सडक स्तरोन्नतिका लागि सञ्चालित योजना लक्ष्यअघि नै सम्पन्न भएको छ ।
२० माघ, म्याग्दी । बेनी नगरपालिकामा रहेका तीनवटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै) र जगन्नाथ जोड्ने सडक स्तरोन्नतिका लागि सञ्चालित योजना लक्ष्यअघि नै सम्पन्न भएको छ ।
पूर्वाधार विकास कार्यालयमार्फत सञ्चालन एक वर्ष निर्माण अवधि भएको योजना …
काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रदीप पौडेलले कांग्रेस देशको विकासका लागि नेतृत्व लिन तयार रहेको बताएका छन्। नागरिकको अपेक्षा अनुसार नै पार्टी सुधारिएको भन्दै उनले अब सुधारिएको नेतृत्वले नै देश विकासको नेतृत्व लिने बताए। ‘कांग्रेससँग नागरिकका गुनासा छन्’, उनले भने,‘ुअपेक्षा झन् धेरै छन्। नागरिकका गुनासा […]
महोत्तरी। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी भइरहँदा महोत्तरी क्षेत्र नं ३ का मतदाताले सुशासनलाई मुख्य मुद्दा बनाएका छन्। जिल्ला सदरमुकामस्थित जलेश्वर नगरपालिकाका मतदाताले सुशासनसहित सामाजिक न्यायको सहज पहुँच हुनुपर्ने धारणा राखेका हुन्। जलेश्वर नगरपालिकाका १२ वटा वडा, मटिहानी नगरपालिकाका नौ, मनराशिशवा नगरपालिकाका-८, ९ र १०, पिपरा गाउँपालिकाका-१, २, ३, ४, ५ […]
देशका सबै इलाका र नगरमा एकैचोटि निर्वाचनको काम गर्न नभ्याउने र मुस्किल पर्नेसमेत हुनाले पहिलो चरणमा काठमाडौं म्युनिसिपलिटीको सीमा निर्धारण गरी २९ जेठ २००४ बुधबारका दिन मतदानको व्यवस्था गर्न उदारवादी प्रधानमन्त्री पद्मले निर्देशन दिएका थिए ।