भारतीय प्रम मोदीलाई जन्म दिनको शुभकामना

प्रधानमन्त्री शेरबहादुर देउवाले छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीलाई जन्म दिनको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री मोदीको जन्मदिनको अवसरमा उहाँको सुस्वास्थ्य तथा आगामी दिनको सफलताका लागि शुभकामना व्यक्त गर्नुभएको हो । शुक्रबार भारतीय प्रधानमन्त्री मोदीको ७१औँ जन्मदिवस हो । भारतीय प्रधानमन्त्री मोदी भारतीय राजनीतिक इतिहासमा सबैभन्दा लामो अवधि प्रधानमन्त्रीका रूपमा सेवा गर्ने चौथो शक्तिशाली प्रधानमन्त्री हुनुहुन्छ । पूर्वप्रधानमन्त्रीहरू जवाहरलाल नेहरू, इन्दिरा गान्धी, मनमोहन सिंहपछि मोदी नै सबैभन्दा लामो समय प्रधानमन्त्री हुने राजनीतिज्ञ हुनुहुन्छ । उहाँले सन् २०

सम्बन्धित सामग्री

ललिता निवास प्रकरणका आरोपीमाथि सङ्गठित अपराधको पनि कसुर जोडियो

काठमाडौँ- ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका आरोपीमाथि प्रहरीले किर्तेसँगै सङ्गठित अपराध कसुरमा पनि अनुसन्धान अघि बढाएको छ ।  यसअघि किर्ते कसुरमा अनुसन्धानका लागि म्याद लिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले आजदेखि भने सङ्गठित अपराध कसुरमा सात दिनको म्याद लिएर अनुसन्धान थालेको सिआइबीका प्रम...

ललिता निवास प्रकरणका आरोपीमाथि सङ्गठित अपराधको पनि कसुर जोडियो

काठमाडौँ- ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका आरोपीमाथि प्रहरीले किर्तेसँगै सङ्गठित अपराध कसुरमा पनि अनुसन्धान अघि बढाएको छ ।  यसअघि किर्ते कसुरमा अनुसन्धानका लागि म्याद लिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले आजदेखि भने सङ्गठित अपराध कसुरमा सात दिनको म्याद लिएर अनुसन्धान थालेको सिआइबीका प्रम...

गिरीको निधनले समाजवादी आन्दोलनलाई अपूरणीय क्षति: प्रम

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदीप गिरीको निधनले सिंगो पार्टी पंक्ति र नेपालका लागि मात्र नभई विश्व समाजवादी आन्दोलनलाई अपूरणीय क्षति पुगेको बताएका छन् ।नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको निधनको १३ औँ दिनको पुण्य तिथिमा बिहीबार कांग्रेस केन्द्रीय कार्यसमिति एवं कांग्रेस जिल्ला कार्यसमिति काठमाडौँले संयुक्त रुपमा आयोजना गरेको शोकसभालाई सम्बोधन […]

प्रमको भारत भ्रमणः ‘आइसब्रेक’को अपेक्षा

प्रधानमन्त्री शेरबहादुर देउवा भारतको औपचारिक भ्रमणका लागि शुक्रबार नयाँदिल्ली जाँदै हुनुहुन्छ। तीन दिनको व्यस्त कार्यसूचीसहितको यो भ्रमणलाई स्वदेश र छिमेकमा पनि निकै महत्त्व र चासोका साथ हेरिएको छ। गत असार २९ गते पाँचौँ पटक प्रधानमन्त्री भएपछि प्रम देउवाको यो पहिलो औपचारिक दुई पक्षीय भारत भ्रमण हो। ४८ घन्टाको दिल्ली बसाइमा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदी र त्यहाँको उच्च राजनीतिक नेतृत्वसँग महत्त्वपूर्ण भेटवार्ता गर्नुहुनेछ। दुवै सरकार प्रमुखको उपस्थितिमा केही दुईपक्षीय समझदारीपत्रमा हस्ताक्षर पनि हुँदैछ।

वर्षा र चिसो बढेको भन्दै हेटौँडाका विद्यालय बन्द

गए रातिदेखि परेको वर्षाका कारण चिसो बढेको भन्दै मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले आज एक दिनका लागि विद्यालय बन्द गर्ने भएको छ । हेटौँडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतको निर्देशन अनुसार चिसो बढ्नुको साथै लगातार वर्षा भइरहेकाले आज एक दिनको लागि उपमहानगर क्षेत्रका सम्पूर्ण विद्यालयको पठनपाठन बन्द हुने भएको हो ।वर्षा र चिसोको कारण विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरलाई मध्यनजर गर्दै एक दिनको लागि उपमहानगर भित्रको विद्यालयहरू बन्द गर्न लागिएको नगरका शिक्षा विकास महाशाखा प्रम

प्रम रोजगारको बजेट अर्को सातादेखि पठाइने

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत न्यूनतम एक सय दिनको रोजगारीका लागि अर्को सातादेखि स्थानीय तहमा बजेट पठाउने तयारी गरेको छ ।

राजनीतिक उपलब्धि पछि अब तीब्र आर्थिक विकास: प्रम देउवा

लामो समयको नीतिगत डेडलक र अस्थिरतापछि नेपाली आर्थिक बृद्धिको गतिमा रहेको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् । उनले यसलाई गति दिनको लागि तयार रहेको बताउँदै नेपालसँग सहकार्य गर्न भारतीय व्यापारीलाई आग्रह गरेका छन् ।