सरकारलाई योगेशको प्रश्न : त्रैमासिक परीक्षा आइसक्यो, विद्यार्थीले के लेख्छन् ?

१२ असार, काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले विद्यालयमा पाठ्यपुस्तक नपु¥याउनुमा सरकार दोषी रहेको आरोप लगाएका छन् । कुल विद्यार्थी संख्यामा सामुदायिक विद्यालयमा ७५ प्रतिशतले अध्ययन गर्ने उल्लेख गर्दै भट्टराईले भने ,‘निजी क्षेत्रबाट छापिएका १ देखि ३ कक्षसम्मको पुस्तक पुगेको छ । जनक शिक्षाले छाप्ने कक्षा ४ देखि १० सम्मको पुस्तक पुगेको छैन ।’ […]