काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट टिमको मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको छ । क्यानले आज मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको हो । इच्छुक र योग्य व्यक्तिले आफ्नो बायो डाटा र पदको लागि इछ्याएको कारण खुलाउँदै अक्टोबर ३१ सम्म दरखास्त दिन सक्ने छन् । मुख्य प्रशिक्षक डेव ह्वाटमोरले राजीनामा […]