सिन्धुलीमा व्यवसायिक केरा खेती फस्टाउँदै

सिन्धुली । सिन्धुलीमा व्यवसायिक केरा खेती फस्टाउँदै गएकाे छ । सिन्धुलीको विभिन्न स्थानमा लगाइएकाे गरिएका केरा खेतीले स्थानीय किसानहरुको जीवनस्तरलाई माथि उकास्न समेत मदत पुगेकाे हाे । परम्परागत रुपमा गरिने अन्न बालीको तुलनामा व्यवस्थित रूपमा गरिने फलफूलको खेतीले बढी आम्दानी हुने गरेकाे छ । साथै केरा खेतीले जीविकोपार्जनमा समेत सहज हुने स्थानीय किसानहरुले नै बताएका […]

सम्बन्धित सामग्री

म्याग्दीमा धान फल्ने खेतमा व्यवसायिक केरा खेती

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँट गाउँका कृषकहरूले धान फल्ने खेतमा केरा खेती गरेका छन् । धान, गहुँ र मकै बालीको विकल्पमा यहाँका कृषकहरूले खेतका गह्रामा व्यवसायिक रुपमा केरा खेती गरेर आयआर्जन गर्ने माध्यम बनाएका हुन् । अन्न बाली जस्तै धेरै मिहिनेत र श्रम खर्च गर्नु नपर्ने र आम्दानी पनि बढी हुने भएकाले धान फल्ने […]

म्याग्दीका तीन गाउँमा व्यवसायिक केरा खेती

म्याग्दी । म्याग्दीका तीनवटा गाउँमा धान फल्ने खेत र कोदो फल्ने बारीभरी व्यवसायिक केरा खेती गरिएको छ । बेनी नगरपालिका २ खबरा, बगरफाँट र रघुगंगा गाउँपालिका–२ राखु भगवतीमा धानखेत र बारीमा व्यवसायिक रुपमा केरा खेती गरिएको हो । व्यवसायिकरुपमा गरिएको केरा खेतीबाट यी गाउँका कृषकहरुले अन्नबालीको तुलनमा पाँच गुणाबढी आम्दानी गर्दै आउनु भएकाे छ । […]

झापाका चन्द्र बस्नेत एक लाख रुपैयाँसहित सम्मानित

३० भदौ, झापा । झापाको झापा गाउँपालिका–३ का किसान चन्द्र बस्नेत एक लाख रुपैयाँ पुरस्कारबाट पुरस्कृत भएका छन् । इजरायलमा प्रशिक्षण लिएपछि झापामा चार वर्षदेखि व्यवसायिक केरा खेती गर्दै आएका बस्नेतलाई यसअघि नेपालस्थित इजरायली राजदूतावास र साना किसान विकास लघुवित्त वित्तीय संस्थाले संयुक्त कार्यक्रम गरी ‘युथ एग्री अवार्ड २०२२’ बाट सम्मान गरेका थिए । काठमाडौं आयोजित […]

सामुदायिक वनमा व्यवसायिक केरा खेती, वार्षिक लाखौं आम्दानी

पाल्पा : निस्दी गाउँपालिका–७ ज्यामिरेस्थित मोलोग्रामका किसानले सामूहिक केरा खेती गरेका छन्। सिङ्गो गाउँका किसान मिलेर गाउँ नजिक रहेको सामुदायिक वनमा तीन वर्षदेखि सामूहिक केरा खेती गर्दै आएका हुन्। झाडी र वनमाराले भरिएको वनमा केरा खेती हुन थालेपछि यहाँका किसान खुसी भएका छन्।  परम्परागत खेती गर्दै आएकी गाडा...

चिया गफले बनायो करमसिंहलाई सफल केरा किसान

कञ्चनपुर :  चिया पसलमा भएको केरा खेतीबारे बहसबाट उत्साहित कञ्चनपुरको बेलौरी नगरपालिका–८ कलकत्ताका करमसिंह रानाले केरा खेतीबाटै जिल्लाकै सफल किसान बनौंला भनेर सपनासम्म देखेका थिएनन्। २०६२ मा चार साथीको बहस सुनेर उत्साहित भई केरा खेती‍ थालेका उनी जिल्लामै व्यवसायिक केरा खेती गर्ने किसान...