महोत्तरीमा विपन्न समुदायलाई निःशुल्क एलपिजी ग्यास वितरण गरिने

भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत महोत्तरी जिल्लाका पाँच नगरपालिकाका विपन्न तथा सीमान्तकृत समुदायका व्यक्तिलाई निःशुल्क एलपिजी ग्यास चुल्हो र ग्यास सिलिन्डर वितरण गरिने भएको छ।...

सम्बन्धित सामग्री

खाना पकाउने ग्यासभन्दा विद्युतीय ऊर्जा ५० प्रतिशत सस्तो

विद्युत्को निरन्तरता एवं गुणस्तरीय विद्युतीय चुल्होको उपलब्धताबाट मुलुकमा एलपिजी ग्यास न्यूनीकरण गर्न सकिने सुझाव सहभागी वक्ताहरूले दिएका छन् ।

खाना पकाउने ग्यासभन्दा विद्युतीय ऊर्जा ५० प्रतिशत सस्तो

मोरङ : विद्युत्‌काे निरन्तरता एवं गुणस्तरीय विद्युतीय चुल्होको उपलब्धताबाट मुलुकमा एलपिजी ग्यास न्यूनीकरण गर्न सकिने सुझाव सहभागी वक्ताहरूले दिएका छन्।राष्ट्रिय योजना आयोग काठमाडौँ र क्लिन कुकिङ एलाइन्सद्वारा संयुक्तरूपमा आज यहाँ आयोजित ‘खाना पकाउने स्वच्छ विद्युतीय ऊर्जाको प्रवर्द्धन’ विषयक छलफल कार्यक्रममा सहभागी वक्ताहरूले प्रदेश सरकार र स्थानीय निकायले ग्रामीण क्षेत्रका ६० प्रतिशत र सहरी क्षेत्रमा २० प्रतिशत घरधुरीले गरिरहेको दाउराको प्रयोगलाई निरुत्साहित गर्न विशेष कार्यक्र

खाना पकाउने ग्यासभन्दा विद्युतीय ऊर्जा ५० प्रतिशत सस्तो

काठमाडौँ – विद्युतकाे निरन्तरता एवं गुणस्तरीय विद्युतीय चुल्होको उपलब्धताबाट मुलुकमा एलपिजी ग्यास न्यूनीकरण गर्न सकिने सुझाव सहभागी वक्ताहरूले दिएका छन् । राष्ट्रिय योजना आयोग काठमाडौँ र क्लिन कुकिङ एलाइन्सद्वारा संयुक्तरूपमा आज यहाँ आयोजित ‘खाना पकाउने स्वच्छ विद्युतीय ऊर्जाको प्रवद्र्धन’ विषयक छलफल कार्यक्रममा सहभागी वक्ताहरूले प्रदेश सरकार र स्थानीय निकायले ग्रामीण क्षेत्रका ६० प्रतिशत र सहरी […]

१५० पुग्यो पेट्रोलको मूल्य, डिजेल र मट्टीतेल प्रतिलिटर १३३

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ। निगमले आज (बिहीबार) मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ। निगमले जारी गरेको नयाँ मूल्य सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पुगेको छ। डिजेल र मट्टीतेल प्रतिलिटर १३३ रुपैयाँ मूल्य निगमले तोकेको छ। निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर १३६ रुपैयाँ कायम गरेको छ। निगमले एलपिजी ग्यासको मूल्य भने बढाएको छैन। निगमले एलपिजी ग्यास प्रतिसिलिन्डर मूल्य  १ हजार ५७

ग्याँस बोकेको बुलेटको ठक्करबाट एकजनाको मृत्यु

वीरगन्जमा एलपीजी ग्याँस बोकेको बुलेटको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ। वीरगन्ज महानगरपालिका–२४ ड्राइपोर्ट बहुअरी चोकमा एलपीजी ग्याँस बोकेको बुलेटले ठक्कर दिँदा बहुदरमाई नगरपालिका–२ का करिब ३० वर्षीय लालबाबु साह...

वीरगंज नाकाबाट लकडाउनमा पौने चार अर्बको समान आयात, एलपिजी ग्यास र औषधि धेरै

वीरगंज : मुलुककै प्रमुख भन्सार नाका वीरगंजको लकडाउनमा राजस्व असुली प्रभावित भए पनि लकडाउनको समयमा करिब पौने चार अर्बको अतिआवश्यक सामानहरु आयात भएको छ। वीरगंज भन्सारका सूचना अधिकारी विमलकुमार साहका अनुसार २४ मार्चदेखि २९ अप्रिल अर्थात् ३५ दिनमा सबैभन्दा बढी एलपिजी ग्यास, त्यसपछि औषधि, कच्चा पदार्थ, डिजेल, पेट्रोल, आलु,

भारत–नेपाल विकास सहकार्य : समझदारीपत्रमा हस्ताक्षर

भारत–नेपाल विकास सहकार्य कार्यक्रमअन्तर्गत महोत्तरी जिल्लाका पाँच नगरपालिकाका विपन्न तथा सीमान्तकृत समुदायका व्यक्तिलाई निःशुल्क एलपिजी ग्यास चुह्लो र ग्यास सिलिन्डर वितरण गरिने भएको छ।

ग्यास बुलेट अवरोध नगर्न महराले गरेको आग्रह भारतीय विदेशमन्त्रीले सजिलै टारिन्

काठमाडौं । खाना पकाउने एलपिजी ग्यास ढुवानीमा भारतीय निर्भरता हटाउने सरकारको योजनामा भारत नै तगारो बनेको छ ।

नेपाली ग्यास बुलेटमा भारत तगारो – Medianp

काठमाडौं ।  खाना पकाउने एलपिजी ग्यास ढुवानीमा भारती निर्भर हटाउने सरकारको योजनामा भारत नै तगारो बनेको छ ।