प्रचण्डलाई एक्लिने चिन्ता

नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू अब एक्लिँदै जाने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन् ।पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले चिनियाँ कम्युनिष्ट पार्टीका नेता माओले जीवनको अन्तिम कालमा एक्लिएको दृष्टान्ट पेश गर्दै आफूलाई पनि कहिलेकाहीँ १÷२ वर्षपछि यस्तै हुने हो कि भन्ने चिन्ता लाग्ने गरेको बताए । आइतबार काठमाडौंमा आयोजित ‘नेपाली कम्युनिष्ट आन्दोलनको […]

सम्बन्धित सामग्री

कांग्रेसलाई गठबन्धन तोड्दा कम्युनिस्ट मिल्ने डर, ओलीलाई एक्लिने चिन्ता

चौतर्फी दबाबपछि सत्तारूढ गठबन्धनले जेठमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ । गठबन्धनभित्रको लामो छलफल र रस्साकस्सीपछि जेठ महिनामा निर्वाचन गर्ने निर्णय भएको हो ।  गठबन्धनले संविधानको धारा २२५ र स्थानीय तह निर्वाचन ऐनको प्रावधान बाझिएकाले त्यसलाई संशोधन गरेर मात्रै निर्वाचनमा जाने सहमति पनि गरेको छ । संविधान र निर्वाचन कानून बनाउँदा प्रत्यक्षरूपमा सहभागी सबैजसो व्यक्तिहरूले संविधान र निर्वाचन कानूनको प्रावधान बाझिएको तर्क गरिरहेका बेला गठबन्धनले भने कानून संशोधन गर्ने निर्णय गरेको छ ।  गठबन्धनको यो ...

दाहाललाई एक्लिने चिन्ता

आइतबार ‘नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशा’ नामक पुस्तकको विमोचन कार्यक्रममा बोल्दै उनले आफ्नो दिमागमा कहिलेकाहीँ आफू एक्लै हुने खालको चिन्तन आउने गरेको उल्लेख गर्दै त्यसबारे चिन्तनमनन गरी दिन पनि वाम बुद्धिजीविहरूलाई आग्रह गरे।