एकीकृत समाजवादीले तोक्यो प्रदेश इन्चार्ज

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) पार्टीले ६ वटा प्रदेशमा इन्चार्ज तोकेको छ। एकीकृत समाजवादी पार्टीले जारी गरेको अन्तर पार्टी निर्देशनमा प्रदेश इन्चार्ज तोकिएको उल्लेख छ।एकीकृत समाजवादी पार्टीले प्रदेश १ मा घनेन्द्र बस्नेत, प्रदेश २ मा धर्मनाथ साह, बागमतीमा केदार न्यौपाने, गण्डकीमा केशवलाल श्रेष्ठ, लुम्बिनीमा भागवत विश्वासी र कर्णाली प्रदेशमा प्रकाश ज्वालालाई प्रदेश इन्चार्ज तोकेको छ। सुदूरपश्चिममा भने इन्चार्ज तोक्न बाँकी छ।त्यस्तै एकीकृत समाजवादी पार्टीले विश्वनाथ प्याकुरेललाई उपत्यका विशेष प

सम्बन्धित सामग्री