राजेन्द्र लिङ्देनको आग्रह : भोट दिँदा हजार पटक विचार गर्नुस्

२० वैशाख, वीरगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ३० वैशाखको स्थानीय तह निर्वाचनमा मतदान गर्दा सोचविचार गर्न मतदातालाई आग्रह गरेका छन् । मंगलबार पर्साको वीरगञ्जमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै उनले एक भोटले आफ्नो भाग्य र भविष्य निर्धारण गर्ने बताए । ‘भोट ख्याल ख्याल दिने, एक छाकमा, एक ट्वाकमा दिने चिज हैन, एक लिटर […]