वैदेशिक लगानीलाई रातो कार्पेट

मुलुकमा विदेशी लगानी भित्रन नसकेको पृष्ठभूमिमा लगानी ल्याउन सहजीकरण गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले मंगलबार विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली २०७८ सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको यो नीतिले नेपालमा विदेशी लगानी ल्याउन केही लचिलो व्यवस्था गरेको छ। यो व्यवस्थाको सबैभन्दा सकारात्मक पाटो अब कुनै पनि विदेशी लगानीकर्ताले राष्ट्र बैंकको स्वीकृतिबिनै विदेशी लगानी ल्याउन सक्नेछन्।

सम्बन्धित सामग्री

ओस्कारको निर्णय परिवर्तन, अब रातो कार्पेट नै बिछ्याइने

काठमाडौं । गत वर्ष ओस्कार अवार्डले दशकौंदेखिको नियममा परिवर्तन गर्दै ‘स्याम्पेन रङ’को कार्पेट बिछ्यायो । विश्व फिल्मको सर्वोच्च पुरस्कारको यो निर्णयले त्यतिबेला ठूलै तरंग ल्याएको थियो । ओस्कार यस वर्ष परम्परागत रङमै फर्किएको छ । एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एण्ड साइन्सेजले यस वर्षको ओस्कार समारोहमा ‘रेडकार्पेट’ बिछ्याइने निर्णय गरेको छ । गत वर्ष चकलेटजस्तो […]

राज्य लुट्नेहरुलाई रातो कार्पेट बिछ्याउँदैनौँ: गृहमन्त्री

उप–प्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राज्य लुट्नेहरुलाई कानुनी दायरामा ल्याउँदा आतंकित भए केही फरक नपर्ने बताएका छन्।...

रत्नपार्क-सूर्यविनायक खण्डमा ‘रातो कार्पेट’

दू्रत बस चल्ने लेनमा दुई–दुई सय मिटरमा रेड मार्क गरिएको छ। ‘यो सेवाबाट यात्रुले सहज सुविधा पाउने विश्वास लिएका छौं’, काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले भने, ‘एकडेढ घन्टासम्म लाग्न सक्ने यो सडक खण्डको...

प्रधानमन्त्रीलाई बुद्ध एयरको रातो कार्पेट

कैलाली । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीलाई बुद्ध एयरले रातो कार्पेट बिछ्याएको छ । काठमाडौँबाट धनगढी आएका प्रधानमन्त्री प्रचण्डलाई बुद्ध एयरले काठमाडौँबाट धनगढी आउने क्रममा त्रिभुवन विमानस्थलमा र धनगढी विमान स्थलमा रातो कार्पेट बिछ्याएको हो । सर्वसाधारणसँगै आएका प्रचण्डलाई बुद्ध एयरको रातो कार्पेट बिछ्याएपछि त्यसको आलोचना पनि भइरहेको छ । धनगढी विमानस्थल प्रमुख रामकृष्ण भट्टले […]

सुदूरपश्चिममा प्रचण्ड: विमानस्थलमा रातो कार्पेटदेखि लेखराजको घरसम्म

धनगढी : आज (आइतबार) प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुदूरपश्चिममा छन्। बिहानै प्रचण्ड काठमाडौंबाट बुद्ध एअरको उडान नम्बर एचबीएचए २५१ बाट धनगढी आएका थिए।तर, त्रिभुवन विमानस्थलबाट धनगढीका लागि उड्दै गर्दा र काठमाडौंबाट धनगढी ओर्लिएका प्रधानमन्त्री प्रचण्डलाई बुद्ध एयरले विमानस्थलमा रातो कार्पेट बिछ्याएपछि उनी आलोचित बनेका छन्। सर्वसाधारणसँगै आएका प्रचण्डलाई बुद्ध एयरले तामझामका साथ रातो कार्पेट बिछ्याएपछि त्यसको आलोचना भइरहेको हो।यस्तै प्रधानम

६२ वर्षपछि ओस्कार अवार्डले हटायो रातो कार्पेट

एजेन्सी । यसपटक मनोरञ्जन क्षेत्रको सबैभन्दा ठूलो ओस्कार अवार्ड समारोह रातो कार्पेटको सट्टा स्याम्पेन कलरको कार्पेटमा हुनेछ । ९५औँ ओस्कार अवार्ड आइतबार राती अमेरिकाको लस एन्जलसमा हुँदैछ । यस अवधिमा चर्चित सेलिब्रेटीहरू विभिन्न स्टाइल र फेसन सेन्सका साथ कार्पेटमा प्रस्तुत हुनेछन् । सेलिब्रेटी फोटोसुट, द्रुत प्रश्नोत्तर र फ्यानका आकर्षक पल कार्पेटमा कैद हुनेछन् । रेड […]

नयाँ सांसदलाई प्रदेश सभामा ‘रेड कार्पेट’

मंसिर ४ गते सम्पन्न निर्वाचनको अन्तिम परिणाम आएसँगै गण्डकी प्रदेशसभा मा नयाँ सांसदका लागि रातो कार्पेट बिछ्याइएको छ । प्रदेशसभामा रङरोगन गर्नेदेखि नयाँ सांसदलाई स्वागत गर्न रातो कार्पेट बिछ्याउन सांसद सचिवालयका कर्मचारी सक्रिय भएका हुन् । नयाँ सांसदलाई स्वागत गर्नेदेखि प्रदेशसभालाई सझाउन कर्मचारीलाई भ्याइ नभ्याइ छ ।  गण्डकीको राजधानी पोखराको नदिपुर स्थित प्रदेशसभा सचिवालयमा दलको कार्यालय, सभामुख, उप–सभामुख, सत्ता पक्ष दलका नेता, विपक्षी दलका नेता र मुख्यमन्त्रीको कार्यकक्ष  र सचि

सलमानलाई जस्ले ‘खलनायक’ देखायो उसैले रातो कार्पेट बिछ्यायो

एजेन्सी, १३ साउन । कुनैपनि शक्तिराष्ट्रले आफ्नो राष्ट्रिय स्वार्थलाई प्राथमिकतामा राख्छ भन्ने उदाहरण साउदी अरबका राजकुमार मोहम्मद विन सलमानलाई यूरोपमा रातो कार्पेट बिछ्याइएको घटनाबाट पुष्टि हुन्छ । सलमान कुनैबेला पश्चिमा देशहरुले खलपात्रको ट्याग लगाएका शासक हुन् । वासिङ्टन पोष्टका पत्रकार जमाल खसोगीको टर्कीको इस्तानबुलस्थित साउदी राजदूतावासमा सन् २०१८ मा भएको हत्यामा उनैलाई मुख्य योजनाकारका रुपमा […]

पूर्व राजा ज्ञानेन्द्रलाई दिल्लीमा रातो कार्पेट

काठमान्डाैं / देशमा राजनीतिक अस्थिरता र अन्योलता बढिरहेकै बेला पूर्वराजा ज्ञानेन्द्रलाई नयाँदिल्लीले रातो कार्पेटमा स्वागत गरेका ेछ । भारतको उत्तराखण्डस्थित हरिद्वारमा जारी महाकुम्भ मेलामा विश्व हिन्दू सम्राटको हैसियतमा पूर्वराजा ज्ञानेन्द्रलाई आमन्त्रण गरिनु अर्थपूर्ण छ । चैत २६ गते नयाँदिल्ली प्रस्थान गरेका पूर्वराजा ज्ञानेन्द्र तीन दिन नयाँदिल्ली बसेर नयाँदिल्लीबाटै हेलिकोप्टरमा शनिबार देहरादून हुँदै ऋषिकेश पुगेको स्रोतले... The post पूर्व राजा ज्ञानेन्द्रलाई दिल्लीमा रातो कार्पेट appeared first on Purbeli News.

पाँचथरमा पूर्वराजालाई रातो कार्पेट (फोटो फिचरसहित)

काठमाडौं । पूर्वीपहाडी जिल्लाकाे भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई पाँचथरका जनताले भव्य स्वागत गरेका छन् । मंगलबार पाँचथर पुगेका शाहलाई  जनताहरुले रातो कार्पेट विछ्याएर स्वागत गरेका हुन् ।  इलाम र पाँचथरकाे भ्रमणमा रहेका ...