यी हुन् दसैँ बिदामा खुला रहने इन्धन डिपो (सूचीसहित)

काठमाडौँ । नेपाल आयल निगमले दसैँको सार्वजनिक बिदामा १३ वटा डिपोबाट इन्धन वितरण गर्ने तालिका मिलाएको छ । दसैँ बिदामा पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन समय तालिका मिलाएर निगमले डिपोहरू खुला राख्न लागेको जनाएको छ । प्रादेशिक डिपोहरू सञ्चालन हुँदा आवश्यकताका आधारमा पेट्रोल पम्पहरूले इन्धन खरिद गरेर उपभोक्तालाई बिक्री गर्न सक्छन् । निगमको प्रदेश एक […]