काठमाडौं : माधवकुमार नेपाल समूहले दर्ता गराएको नयाँ पार्टी सनाखत हुने बित्तिकै मन्त्रिपरिषद् विस्तार हुने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि कुरा भएकाले चाँडै मन्त्रिपरिषद् विस्तार हुने बताएका हुन्।
'हिजोबाट एउटा नयाँ परिस्थित बनेको छ। आज बिहानैमात्र…