मुगुमा भीषण आगलागी हुँदा १७ घर जले, मध्यरातिकाे आगाे बिहान मात्र नियन्त्रणमा

मुगु । मगु सदरमुकाम गमगढीस्थित तल्लो बजारमा भीषण आगलागी भएको छ । मंगलबार मध्यरातिको आगलागीमा १७ घर  र तीन वटा घुम्ती पसल जलेको जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी चित्रबहादुर भट्टराईले जानकारी दिए ।  राति साढे १२ बजेदेखिको आगलागी बिहान  ४ बजे मात्रै नियन्त्रणमा आएको थियो । ठीन्ले लामाको घरमा बल्दै गरेको दियो ढल्किएर आगलागी सुरु भएको प्रारम्भीक […] The post मुगुमा भीषण आगलागी हुँदा १७ घर जले, मध्यरातिकाे आगाे बिहान मात्र नियन्त्रणमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

म्यान्मारमा भीषण आगलागी हुँदा ६० भन्दा बढी घरमा क्षति

एजेन्सी। म्यानमारको उत्तरी प्रान्त काचिनमा मङ्गलबार भएको भीषण आगलागीमा परी ६३ घर जलेर नष्ट हुनुका साथै करिब ३०३ जना विस्थापित भएको म्यानमार डिजिटल न्यूजले जनाएको छ । खुनलानफु शहरको शेन हकावन गाउँमा मङ्गलबार बिहान आगलागी भएको सञ्चारमाध्यमले जनाएका छन् । सेना र स्थानीय बासिन्दाले घण्टौँ लामो प्रयासपछि बिहान ५ बजेसम्ममा आगो निभाउन सफल भएका थिए […]

फ्रान्समा ७ तले भवनमा भीषण आगलागी हुँदा १० जनाको मत्यु

एजेन्सी । फ्रान्सको लियोन सहरमा रहेको एक आवासीय भवनमा शुक्रबार बिहान भीषण आगलागी भएको छ । सो आगलागीमा तीनदेखि पन्ध्र वर्षका पाँच बालबालिकासहित १० जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार फ्रान्सका गृहमन्त्री गेराल्ड डार्मानिनले लियोन सहरको भक्स–एन–भेलिन स्थित एउटा ७ तले भवनमा आगलागी भएको बताएका छन् । आगो निभाउन १८० वटा दमकल […]

बाँकेमा चुरा गोदाममा भीषण आगलागी हुँदा युवकको मृत्यु

काठमाडौं, १३ कात्तिक । बाँकेको नेपालगन्जमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका–५ रामनगर बस्ने रमेशकुमार नागको घरमा रहेको चुराको गोदाममा आइतबार बिहान आगलागी हुँदा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार आगलागीमा परेर बर्दिया मधुवन नगरपालिका–८ का २३ वर्षीय समिर वलीको मृत्यु भएको हो । आगो निभाउने क्रममा गम्भिर […]

आगलागीले जनकपुरको बाँसबारी होटल खरानी

जनकपुरधाम :  जनकपुरधामस्थित एक होटलमा भीषण आगलागी भएको छ।मंगलबार बिहान जनकपुरधाम उपमहानगरपालिका- ४ स्थित भैरवचोकमा रहेको बाँसबारी होटल एण्ड क्याफेमा आगलागी हुँदा सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ।स्थानीय भरत साहले सञ्चालन गरेको सो होटलको भान्साघरबाट लागेको आगो होटलको चारैतिर फैलिएको थियो। आगलागीबाट १५ लाखभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए।प्रवक्ता क्षेत्रीका अनुसार आगलागीको कार बारे अन

रुपन्देहीको कपास उद्योगमा भीषण आगलागी

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका–६ कलौनी पुरानो बजारमा एक कपास उद्योगमा आगलागी भएको छ । शुक्रबार बिहान आगलागी हुँदा उद्योगको भवन, कच्चा पदार्थ लगायत जलेर नष्ट हुँदा ८६ लाख रुपैयाँ बराबरको क्षति भएको छ । आगोलाई सैनामैना नगरपालिका र बुटवल उपमहानगरपालिकाका ३ वटा दमकल, प्रहरी, सेना, जनप्रतिनिधि, नगर प्रहरी र स्थानीयले ३ घण्टापछि नियन्त्रणमा लिएका […]

तेलङ्गानाको काठ गोदाममा आगलागी हुँदा ११ जना मजदुरको मृत्यु

९ चैत, काठमाडौं । भारतको तेलङ्गानास्थित एक काठ गोदाममा आगलागी हुँदा ११ जना मजदुरको मृत्यु भएको छ । तेलङ्गानाको सेकुन्दराबादस्थित काठ गोदाममा बुधबार बिहान भीषण आगलागी हुँदा ११ जना मजदुरको मृत्यु भएको भारतीय समाचार माध्यमले जनाएका छन् । मृत्यु हुने मजदुरहरू बिहारका रहेका पनि समाचारमा बताइएको छ । समाचार अनुसार गोदाममा काम गर्ने मजदुर सुतिरहेका […]

मुगुमा भीषण आगलागी, १७ घर र तीन घुम्ती पसल जलेर नष्ट

मुगु – जिल्ला सदरमुकाम गमगढीस्थिति तल्लो बजारमा भीषण आगलागी हुँदा १७ घर र तीन घुम्ती पसल जलेर नष्ट भएका छन् । सोमबार राति करिब साढे १२ बजेदेखि सुरु भएको आगलागी बिहान साढे ४ बजे मात्रै नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।आगलागी स्थानीय ठिन्ले लामाको घरमा बल्दै गरेको दियो ढल्किएर सुरु भएको भन्ने बुझिन आएको जिल्ला […]

महाराष्ट्रको जिल्ला अस्पतालमा भीषण आगलागी, ११ जनाको मृत्यु

भारतको महाराष्ट्रस्थित अहमदनगरको जिल्ला अस्पतालमा शनिवार बिहान आगलागी भएको छ ।  अस्पतालको आईसीयूमा आगलागी हुँदा ११ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  शनिवार बिहान ११ः३० बजे आगलागी शुरू भएको थियो ।  सो समयमा आईसीयू वार्डमा २० जना रहेको बताइएको थियो । आईसीयूमा केही बिरामीलाई भेन्टिलेटरमा राखिएको थियो ।  विद्युत शर्ट भएर अस्पतालमा आगलागी भएको भारतीय प्रहरीले प्रारम्भीक अनुसन्धानमा खुलेको जनाएको छ । तर यसबारे पूर्ण जानकारी भने आइनसकेको प्रहरीले बताएका छन् ।  ...

इन्डोनेसियाको एक जेलमा आगलागी, ४१ कैदीको जलेर मृत्यु

काठमाडौँ- इन्डोनेसियाको राजधानी जकार्तास्थित एक जेलमा भीषण आगलागी भएको छ । आज बिहान २ बजेतिर टाङेर्‍याङ जेलमा आगलागी हुँदा कम्तीमा ४१ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । ४० जना क्षमताको एउटा ब्लकमा १२२ कैदी सुतिरहेका बेला आगलागी भएको जनाइएको छ । आगलागी भएको सो ब्लकमा लागुऔषध सम्बन्धी अपराधका लागी दोषी कैदीहरु राखिएको थियो । […]

भारतको एक अस्पतालमा भीषण आगलागी, १० नवजात शिशुको मृत्यु

काठमाडौं । भारतको महाराष्ट्र राज्यस्थित भण्डारा जिल्लाको जिल्ला अस्पतालमा आगलागी हुँदा १० नवजात शिशुको मृत्यु भएको छ । शनिवार बिहान २ बजे न्यूबर्न केयर युनिटमा आगो लागेको बीबीसीले जनाएको छ । उक्त युनिटबाट सातजना शिशुलाई सुरक्षित निकालिएको थियो । भण्डारा मुम्बईबाट ९०० किलोमिटर टाढा पर्छ । अस्पताल भवनमा आगलागीका कारण धुवाँ भरिँदा सास फेर्न गाह्रो भएर नवजात शिशुहरूको मृत्यु भएको बताइएको छ । मुम्बई मिररका अनुसार अस्पतालका कर्मचारीले उक्त कक्षको ढोका खोल्दा त्यहाँ धुँवा भरिएको थियो । लगत्तै अग्नि नियन्त्रक अस्पताल पुगेका थिए। जिल्लाका प्रशासनिक निकायका अधिकारीहरू र प्रहरी अधिकारी पनि अस्पताल पुगेको बताइएको छ। भण्डारा जिल्लाका प्रहरी अधिकारी बसन्त जाधवले उक्त घटनाबारे जाँचबुझ सुरु भएको बताएका छन्। शल्य चिकित्सक प्रमोद खाण्डेतले समाचार पत्र टाइम्स अफ इण्डियालाई तीन–चार जना बच्चा जलेर मरेको बताएका छन् र बाँकीको अक्सिजन आपूर्ति रोकिएर भएको उनले बताए। उनका अनुसार केही बच्चा अस्पतालमै जन्मिएका थिए र केही उपचारका लागि बाहिरबाट आएका थिए । टाइम्स अफ इण्डियाको खबर अनुसार झट्ट हेर्दा बिजुलीको तारमा आएको खराबीका कारण आगलागी भएको देखिएको छ । घटना हुँदा एक चिकित्सक र एक नर्स ड्यूटीमा थिए ।