तीन पटक हत्याको प्रयास तर हरेक पटक बाँचे जेलेन्स्की, को थियो रुसबाट सूचना दिने ?

रुसले गत हप्तादेखि युक्रेनमा आक्रमण गरिहेको छ । यसपछि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्नो सम्बोधनमा भनेका थिए, शत्रुले मलाई मार्नको लागि एक नम्बरमा राखेको छ । रिपोर्ट अनुसार पुटिनले जेलेन्स्कीको हत्या गर्न ४०० चेचेन लडाकुहरूको दल पठाएका थियो।  रूसी आक्रमण सुरु भएदेखि जेलेन्स्कीको तीन पटक हत्या  गर्ने प्रयास भएको थियो। द टाइम्सले चेतावनी दिएपछि युक्रेनी […]