आयरल्याण्डका स्टार अलराउण्डर केभिन ओ’ब्रायनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन्। शुक्रबार ३७ वर्षीय ओ’ब्रायनले वानडे अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका हुन्। उनले टेष्ट र टी–२० अन्तर्राष्ट्रिय खेल्ने भने अझै खेल्ने छन्।उनी आयरल्याण्डका लागि एकदिवसीय अन्तर्राष्ट्रिय इतिहासमा तेस्रो सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन्। उनले १ सय ५३ खेलमा २९.४१ को औसत र ८८.७२ को स्ट्राइक रेटले ३ हजार ६ सय १८ रन बनाएका छन्। आयरल्याण्डका उनी एकदिवसीय