कोसी प्रदेश नेशनल च्याम्पियन्सीपमा त्रिभुवन आर्मी क्लबद्वारा एपीएफसी ४ विकेटले पराजित, आर्मी सेमिफाइनलमा

मोरङ – विभागीय टोली एपीएफसीलाई ४ विकेटले पराजित गर्दै त्रिभुवन आर्मी क्लबले विराटनगरमा जारी कोसी प्रदेश नेशनल टी–२० च्याम्पियनसीपमा विजय यात्रालाई कायमै राख्न सफल भएको छ। यस जितसँगै समूह ए मा रहेको आर्मीले समूह चरणका सबै खेलमा जित हात पार्दै ८ अंकसहित सेमीफाइनल सुनिश्चित गरेको छ। बुधबार बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला रंगशालामा सम्पन्न दोस्रो खेलमा टस […]