फेरियो प्रहरीको युनिट नाम : उपत्यकाबाट हट्यो 'महानगरीय' नाम

काठमाडौं : मंगलवार नेपाल प्रहरीका ५२ जना प्रहरी उपरीक्षक (एसपी) र ५७ जना वरिष्ठ प्रहरी उपरीक्षक (डीएसपी) सरुवा भए। प्रहरी प्रधान कार्यालय, नक्सालले आफ्नो साइटमा नै सरुवाको सूची राख्यो। प्रहरीले सरुवा भएका केही युनिटको नाममा नै परिवर्तन भएको थियो। जस्तो, महानगरीय प्रहरी परिसर भक्तपुर लेख्दै आएको ठाउँमा जिल्ला प्रहरी परिसर…

सम्बन्धित सामग्री

गाउँमै सरकारको अनुभूति दिन प्रयत्नरत छौँ

कास्कीको उत्तरी भूभागमा पर्ने माछापुच्छ्रे गाउँपालिकाको नाम पोखरा उपत्यकाबाट माछाको पुच्छर जस्तो देखिने सुन्दर हिमाल माछापुच्छ्रेको नामबाट राखिएको हो । साबिकका माछापुच्छ्रे, सार्दीखोला, घाचोक, लाहाचोक, रिभान, धिताल, धम्पुस र ल्वाङ घलेल गाउँ विकास समिति समेटेर माछापुच्छ्रे गाउँपालिका बनेको हो । अन्नपूर्ण तेस्रो, चौथो, गङ्गापूर्ण, माछापुच्छ्रे र मर्दी हिमालको दक्षिणी ढालबाट उत्पत्ति भएका नदीनाला सेती, मर्दी र मोदीबाट साना तथा मझौला क्षमतामा विद्युत् उत्पादनका साथै सिँचाइ र पोखरा क्षेत्रमा खानेपानी आपूर्ति गरिएको छ । नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनी पालिका अध्यक्ष निर्वाचित हुनुभएका मीनबहादुर गुरुङसँग गोरखापत्रका पत्रकार फडिन्द्र अधिकारीले गर्नुभएको कुराकानी :