बागमती। निर्वाचन प्रहरीका लागि मकवानपुरमा दुई हजार २६६ जनाले आवेदन दिएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार निर्वाचन प्रहरी भर्नाका लागि बिहीबारसम्ममा एक हजार ६०२ पुरुष र ६६४ महिलाले आवेदन दिएका हुन् । जिल्लामा एक हजार ९२३ जना निर्वाचन प्रहरी भर्ना गर्ने योजना रहेको उनले बताए । त्यसैगरी प्रतिनिधिसभा निर्वाचनका […]
RajdhaniDaily.com | काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियान नेपालद्वारा प्रस्तुत गरिएका २७ बुँदे मागमा नेपाल सरकार र नागरिक बचाउ महाभियानबीच -
निर्वाचन आयोग नेपालले हालै विशेष महाधिवेशनबाट निर्विरोध निर्वाचित गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आयोगको शुक्रबार बसेको बैठकले थापा नेतृत्वको कांग्रेसलाई मान्यता दिएको हो । राजधानीको भृकुटीमण्डपमा पुस २७ देखि ३० सम्म चलेको कांग्रेसको विशेष महाधिवेशनले थापालाई पार्टीको सभापतिमा निर्विरोध निर्वाचित गरेको थियो । विशेष महाधिवेशनपछि नवनिर्वाचित सभापति थापा नेतृत्वको टोलीले बिहीबार […]
२ माघ, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षले नियमित महाधिवेशन र विशेष महाधिवेशनका लागि लिएका आ–आफ्ना अडानको जालो (ट्रयाप)मा परेर पार्टी विभाजनसम्मको नियति व्यहोरेका छन् ।
आसन्न प्रतिनिधिसभा निर्वाचन (२१ फागुन) अगावै …
काठमाडौं – निर्वाचन आयोगले गगन थापा पक्षलाई कांग्रेसको आधिकारिकता दिएपछि शेरबहादुर देउवा पक्ष छुट्टै छलफलमा जुटेको छ। आयोगले थापालाई कांग्रेसको सभापति दिएपछि देउबा पक्ष छुट्टै छलफलमा जुटेको नेता प्रकाश शरण महतले जानकारी दिए। मतका अनुसार अहिले शेरबहादुर देउवा पक्ष नेताहरू कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गरिरहेका छन्। ‘आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा […]