६ कात्तिक, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरीको सेवालाई प्रविधिमैत्री बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रविधिबाट सिर्जित नवीन समस्याको समाधानका लागि प्रहरीलाई प्रविधिले सम्पन्न बनाउनैपर्ने उनले बताए । आइतबार प्रहरी निरीक्षक आधारभूत तालिम दीक्षान्त समारोहलाई काठमाडौंमा सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । तालिममा सिकेका सीपमार्फत अपराध नियन्त्रण र अनुसन्धानका क्रममा […]