पढेर आफ्नो खुट्टामा उभिन मन छ । किनकी महिला आफ्नै खुट्टामा उभिन नसकेर घरपरिवारको कचकच सहनुपरेको उहाँले साँझ बिहान देख्नु भएको छ । धेरै महिलाले अझै पनि आफूलाई चाहिने सामान किन्न श्रीमानको अघिल्तिर हात फैलाउनुपर्छ । यही कुराले श्रीमानको कचकच, सासु ससुराको गनगन सहने गाउँका महिलाको पीडा पनि उहाँलाई राम्रोसँग थाहा छ...