वर्षमानको राष्ट्रपतिलाई प्रश्न : के राष्ट्रपति केपी ओलीको अपराध छोप्ने संस्था हो ?

नेपाल कम्युनिस्ट पार्टीका (नेकपा) प्रचण्ड–नेपालका समुहका नेता वर्षमान पुन अनन्तले राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रधानमन्त्री केपी ओलीले मुलुक र जनताविरुद्ध गरेका अपराध छोप्ने काम बन्द गर्न चेतावनी दिएका छन् ।