नेपाली महिला क्रिकेट टिमले जापानलाई हरायो

काठमाडौँ । नेपालले चारदेशीय महिला टी-२० सिरिजको तेस्रो खेलमा जापानलाई पराजित गरेको छ । नेपालले दिएको ११४ रनको लक्ष्य पछाएको जापानले २० ओभरमा अलआउट हुदै ४६ रन मात्र बनाएपछि नेपाल ६७ रनले विजयी भएको हो । जापानलाई कम रनमा समेटन नेपाली बलर संगीता राईले ५ विकट लिएकी थिइन् । यसअघि पहिला ब्याटिंग गर्दै नेपालले २० ओभरमा […] The post नेपाली महिला क्रिकेट टिमले जापानलाई हरायो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

महिला क्रिकेट टिम मलेसियाको एयरपोर्टमा अलपत्र

२४ भदौ, काठमाडौं । नेपाली महिला क्रिकेट टिम मलेसियाको एयरपोर्टमा अलपत्र परेको छ । स्वदेश फर्कन लागेको नेपाली महिला टिमको टिकटमा समस्या भएका कारण एयरपोर्टमा अलपत्र परेको छ । मलेसियाको समय अनुसार बेलुकी ६ बजेको हिमालय एयरलाइन्सको टिकट रहे पनि नेपाली टिम होटलको चेक आउट टाइमै निस्किएर छिट्टै विमानस्थल पुगेका थिए । तर उडान समय […]

नेपाली महिला क्रिकेट टिम आज स्वदेश फर्कने

२४ भदौ, काठमाडौं । नेपाली महिला क्रिकेट टिम आईसीसी वुमन्स टी-२० विश्वकप एसिया क्षेत्र छनोट खेलेर आज स्वदेश फर्किंदै छ । नेपाली टिम आज राति ९ बजे स्वेदश फर्कने तालिका रहेको छ । थाइल्यान्डसँग ४६ रनले पराजित हुँदै नेपाली टोलीले ऐतिहासिक ग्लोबल क्वालिफायर्स हुनबाट वञ्चित भएको हो । समूह चरणमा उपविजेता बन्दै थाइल्यान्ड प्रतिस्पर्धी पाएको […]

नेपाली महिला क्रिकेट टिमको व्यस्त तालिका, क्वालिफायर्सअघिको सिरिज सिक्ने अवसर

३२ साउन, काठमाडौं । नेपाली महिला क्रिकेट टिम बिहीबार मलेसिया प्रस्थान गरेको छ । मलेसियामा हुने आइसीसी वुमन्स टी–२० विश्वकप एसिया क्षेत्र छनोट र त्यसभन्दा अघि चार देशीय सिरिजका लागि महिला टिम मलेसिया गएको हो । महिला टिमले २२ अगष्टमा सुरु हुने चार देशीय सिरिज खेल्ने छ । नेपालका लागि यो सिरिज विश्वकप एसिया क्षेत्र […]

मलेसियासँग नेपालको लज्जास्पद हार

नेपाली महिला क्रिकेट टिम टी-२० अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा घरेलु टिम मलेसियासँग लज्जास्पद हार ब्यहोरेको छ ।

नेपाली महिला क्रिकेट टिम अन्तर्राष्ट्रिय सिरिज खेल्न मलेसिया प्रस्थान

शनिबार (आज) मलेसियासँग अन्तर्राष्ट्रिय टी–२० क्रिकेट सिरिज खेल्न त्यसतर्फ प्रस्थान गरेको हो ।

नेपाली महिला क्रिकेट टिम स्वदेश फिर्ता

काठमाडौं।राप्रपाको केन्द्रीय प्रशिक्षक विभागले नेता र कार्यकर्ता प्रशिक्षण गर्न सातै प्रदेशमा संयोजक तोकेको छ।सप्तरीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।बाजुरामा १०० भन्दा बढी गाउँ पहिरोको उच्च जोखिममा रहेको छ।हालसम्म काठमाण्डौ उपत्यकामा मात्रै १२ जनामा हैजा पुष्टि भएसकेको छ र मलेसियाबाट एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप खेलेर नेपाली महिला क्रिकेट टिम स्वदेश फिर्ता भएको छ।

नेपाली महिला क्रिकेट टिम स्वदेश फिर्ता

१३ असार, काठमाडौं । एसीसी महिला टी–२० च्याम्पियनसिप खेलेर नेपाली महिला क्रिकेट टिम स्वदेश फर्किएको छ । नेपाली टिम सोमबार बिहान नेपाल आइपुगेको हो । समूह बीका तीन खेल जितेर उपविजेता हुँदै सेमिफाइनलमा पुगेको नेपाल युएईसँगको खेल वर्षाले रोकिएपछि फाइनलमा पुग्न सकेको थिएन । पहिलो खेलमा भुटानलाई ५० रन, दोस्रोमा कुवेतलाई २५ रन र तेस्रो […]

नेपाली महिला क्रिकेट टिम स्वदेश फिर्ता

एसीसी महिला टी–२० च्याम्पियनसिप खेलेर नेपाली महिला क्रिकेट टिम स्वदेश फर्किएको छ । च्याम्पियनसिपमा सेमिफाइनलबाटै बाहिरिएको टोली सोमबार विहान स्वदेश फर्किएको हो । युएईविरुद्ध सेमिफाइनलमा उत्कृष्ट बलिङ गरेपनि वर्षा बाधक बन्दा खेल रद्ध भएपछि नेपाल एसिया कप महिला टी–२० क्रिकेट खेल्नबाट बन्चित भएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रशिक्षक जगत टमाटाले लक्ष्यको मुखमै पुगेर […]

नेपाली महिला क्रिकेट टिम कतार प्रस्थान

नेपाली महिला क्रिकेट टिम तीन टि२० अन्तर्राष्ट्रिय शृङ्खला खेल्न आइतबार कतार प्रस्थान गरेको छ ।