भोकमरी र कुपोषणको अन्त्यका लागि लगानी गर्न बहुराष्ट्रिय निकायलाई प्रधानमन्त्रीको आग्रह (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बहुराष्ट्रिय विकास बैंक, अन्तर्राष्ट्रिय आर्थिक संस्था तथा विकास साझेदारहरुलाई अतिकम विकसित राष्ट्रहरुमा रहेको खाद्य तथा भोकमरीको जटिल समस्यालाई तीव्र गतिमा सम्बोधन गर्न आग्रह गरेका छन् । इटालीको रोममा आयोजित फुड सिस्टम समिट+२ को उद्घाटन सत्रमा सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘हामीले अत्यन्तै जोखिममा रहेका जनतालाई खाद्य असुरक्षा, कुपोषण […]