देउवासँग छलफल गर्न प्रचण्ड बूढानीलकण्ठमा

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बूढानीलकण्ठस्थित काँग्रेस सभापति शेरबहादुर देउवाको निवास पुगेका छन् । नेपाली काँग्रेसको पदाधिकारी बैठक लगत्तै माओवादी अध्यक्ष बूढानीलकण्ठ पुगेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ ५ बजेसम्मका लागि समयसीमा तोक्दै नयाँ सरकार गठनका लागि आह्वान गरेपछि प्रचण्ड र देउवाबीच आगामी कदमका लागि छलफल हुनेछ । प्रचण्डसँगै नारायणकाजी श्रेष्ठ पनि देउवा निवास पुगेका छन् ।यता नेपाली काँग्रेसले राष्ट्रपतिमाथि महाअभियोग र प्रधा

सम्बन्धित सामग्री

देउवा, प्रचण्ड र नेपालबीच बालुवाटारमा छलफल हुँदै

काठमाडौँ । सत्तारुढ गठबन्धनका प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल हुँदैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच छलफल हुन लागेको हो । एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने विषयमा सत्तारुढ गठबन्धनका यी तीन दलबीच विवाद छ । काँग्रेस जसरी पनि एमसीसी […]

देउवा, प्रचण्ड र नेपालको भेट, एमसीसी र महाभियोगबारे छलफल

सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूबीच मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता अघि बढाउने विषयमा छलफल भएको छ ।  मंगलवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका नेता माधव नेपालबीच छलफल भएको थियो ।  छलफलमा एमसीसी र प्रधानन्यायाधीशविरुद्धको महाभियोगबारे नेताहरूबीच मुख्यगरी छलफल भएको बताइएको छ ।  नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा प्रचण्ड र नेपालसँग छलफलपछि मात्रै कांग्रेसको...

प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच छलफल

काठमाडौं, ३ फागुन । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी परियोजना (एमसिसी) बारेमा आज सत्तारुढ दलका शिर्ष नेताहरुसँग छलफल गरेका छन् । देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका माधव कुमार नेपालसँग छलफल गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलाका शिर्ष तीन नेताबीच एमसिसी परियोजनालाई कसरी अगाडि […]

देउवा, प्रचण्ड र नेपालबीच छलफल

काठमाडौँ । सत्तारुढ गठबन्धनका प्रमुख तीन दलका शीर्ष नेताबीच आज पनि छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको हो । पछिल्लो समय अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता संसदबाट पारित गर्ने कि नगर्ने […]

बालुवाटारमा देउवा, प्रचण्ड र नेपालबीच छलफल

काठमाडौँ- प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका प्रमुख नेताहरुबीच छलफल भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच बुधबार अपरान्ह छलफल भएको हो । करिब २ घण्टा उनीहरुबीच छलफल भएको बालुवाटार स्रोतले जनायो । प्रदेश १ र बागमती प्रदेशमा एमाले नेतृत्वको सरकारले विश्वासको […]

प्रचण्ड र नेपालबीच सिंहदरबारमा छलफल

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच विहीबार छलफल भएको छ । सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा छलफल भएको हो । सो भेटका क्रममा मन्त्रिपरिषद विस्तारबारे छलफल भएको प्रचण्ड निकट स्रोतले जनाएको छ । यस्तै एकीकृत समाजवादीका अध्यक्ष नेपालले आफ्नो पार्टीमा आउन चाहेका तर सनाखत गर्न […]

माधव नेपाल, प्रचण्ड र विप्लवबीच नेपाल निवासमा छलफल

काठमाडौं। एमाले वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच छलफल भएको छ। छलफलका लागि एमाले वरिष्ठ नेता नेपालको निवासमा प्रचण्ड र विप्लव पुगेका हुन्। यसअघि बुधवार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र विप्लवबीच भेट भएको थियो। नेपाल निवास कोटेश्वरमा भएको भेटवार्तामा पछिल्लो राजनीतिक परिस्थितिका सम्बन्धमा छलफल भएको जनाईएको छ।

केन्द्रमा मोर्चा कस्नेबारे प्रचण्ड–माधवबीच छलफल

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष र एमाले नेता माधव नेपालबीच छलफल जारी छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठकका लागि निम्तो दिए पनि आफूलाई थाहा नभएको बताएका प्रचण्ड कर्णाली सरकारलाई जोगाइदिएका माधव नेपालसँग छलफलमा छन् । कर्णालीमा देखिएको कांग्रेस–माओवादी–माधवको गठबन्धनलाई टिकाउने र केन्द्रमा कसरी अघि बढ्नेबारे छलफल भइरहेको बुझिएको छ ।

सत्ता साझेदारीबारे प्रचण्ड - नेपाल समूह र जसपाका नेताहरुबीच छलफल

काठमाण्डौ - नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा) का नेताहरुबीच छलफल भएको छ । प्रतिनिधिसभा पुनःस्थापनासँगै अब बन्ने नयाँ सरकारका लागि सत्ता साझेदारीबारे छलफल भएको जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले जानकारी दिनुभयो । हिजो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेको नेकपाको प्रचण्ड-नेपाल समूहले आज जसपाका नेताहरुसँग छलफल गरेको हो । प्रचण्ड-नेपालका नेताहरुसँग भेट्न जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता महतो, नेता राजेन्द्र श्रेष्ठलगायत नेताहरु पेरिसडाँडा पुगेका थिए ...

सत्ता समीकरणको कसरत : प्रचण्ड-माधवले जसपा नेताहरुसँग गरे छलफल

१३ फागुन, काठमाडौं । नेकपाको प्रचण्ड-माधव समूहले जनता समाजवादी पार्टी (जसपा)सँग सत्ता साझेदारीको विषयमा छलफल थालेको छ । बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेको सो समूहले आज संसदको तेस्रो ठूलो दल जसपाका नेताहरुसँग छलफल थालेको हो । नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता […]