डाक्टर संज्ञा मल्ल संयुक्त राष्ट्रसंघले दिने ‘वर्ष महिला प्रहरी–२०२१’ अवार्डबाट पुरस्कृत

हाल कंगोमा रहेकी मल्लले इबोला र कोभिड–१९ महामारी नियन्त्रणमा र गत मे मा भएको ज्वालामुखी बिस्फोटमा उत्कृष्ट भूमिका खेलेको राष्ट्रयसंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।