काठमाडौं, २१ बैशाख । स्थानीय तहको निर्वाचनका लागि आज (बुधबार) राति १२ बजेसम्म २ करोड ७ लाख मतपत्र छपाइको काम सकिने भएको छ । लक्ष्यअनुसारको मतपत्र छपाइ सकिएर निर्वाचन आयोगलाई बुझाइएको छ । आजसम्म सबै मतपत्र छपाई सकिने भनिएको थियो । तर, स्वतन्त्र उम्मेद्धवारहरु बढेको कारण मतपत्र छपाईमा केही ढिलाई भएको जनाएको छ । आयोगको […]