धनकुटा – ताङ्खुवाबाट यहाँ आइरहेको टाटा सुमो छथर जोरपाटी गाउँपालिका–३ बञ्चरेमा दुर्घटना हुँदा घटनास्थलमा नै एक जनाको मृत्यु भएको छ । धनकुटाका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारीका अनुसार मृतकको परिचय खुलेको छैन । अन्य विवरण पनि प्राप्त भएको छैन । दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा परिचालन भएको छ ।
नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। सुनको मूल्य एकैदिन प्रतितोला २ हजार १०० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँ निर्धारण गरिएको छ। शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख ३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। यस आधारमा शुक्रबारको […]
पुँजीबजार बिहानी अपडेटमा आज ग्लोबल आइएमई बैंक र नेपाल ल्युब आयलको बोनस शेयरपछि मूल्य समायोजन, राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र निष्काशन, माछापुच्छ्रे बैंकको साधारणसभा तथा थ्रीस्टार हाइड्रोपावरको १ः१ हकप्रद शेयरसम्बन्धी गतिविधि समेटिएका छन् । ग्लोबल आइएमई र नेपाल ल्युबको शेयरमूल्य समायोजन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ग्लोबल आइएमई बैंक र नेपाल ल्युब आयलको शेयरमूल्य समायोजन भएको छ […]
Kathmandu. Leaders have expressed dissatisfaction, stating that the report written by leader Pradip Gyawali from outside the task force for the CPN-UML's election review and party reorganization is not providing a way out. Leaders who had hoped that Gyawali would bring a report acceptable to all by editing both the reports of Vice-Chairman Ram Bahadur Thapa and General Secretary Shankar Pokharel have become dissatisfied after he wrote a report implying that reorganization is not necessary.
RajdhaniDaily.com | जनकपुर । जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकस्थित एक घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ओमप्रकाश खनालका -
नेपालमा स्त्रीरोग उपचारमा अत्याधुनिक प्रविधिको प्रयोग र न्यूनतम चिरफारमा आधारित शल्यक्रियालाई थप विस्तार गर्ने विषयमा विशेषज्ञ चिकित्सकहरूले छलफल गरेका छन्। नेपाल सोसाइटी फर गाइनोकोलोजिक इन्डोस्कोपी (एनएसजीई) र इन्टरनेशनल सोसाइटी फर गाइनोकोलोजिक इन्डोस्कोपी (आईएसजीई) को सहकार्यमा आयोजित तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा रोबोटिक शल्यक्रियासहित आधुनिक उपचार प्रविधिबारे अनुभव आदानप्रदान गरिएको हो।