सत्ता गठबन्धनले बहुमत पाउँदा सत्ता खोस्न एमालेको के छ तयारी?

काठमाडौँ : प्रतिनिधि सभा निर्वाचन २०७९ पछि सबैभन्दा ठूलो दल बन्ने चरणमा छ नेपाली कांग्रेस। २०७४ को निर्वाचनमा नराम्ररी पराजित भएर दोस्रोमा खुम्चे पनि कांग्रेसले सरकारको नेतृत्व गर्ने अवसर पायो, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको सरकार २ पटक प्रतिनिधि सभाको विघटनपछि संकटमा पर्दा। अहिले स्वाभाविकै छ पहिलो दल…