उपनिर्वाचन: चितवन- २ मा पूर्वकांग्रेस नेता जगन्नाथ पौडेलले रविलाई समर्थन गर्ने

काठमाडौँ- नेपाली कांग्रेसका पूर्व नेता जगन्नाथ पौडेलले वैशाख १० गते हुन लागेको उपनिर्वाचनमा रवि लामिछानेलाई समर्थन गर्ने घोषणा गरेका छन्। पौडेलले चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई समर्थन गर्ने घोषणा गरेका हुन्। ‘देशको रूपान्तरणका लागि ऊर्जावान व्यक्तिहरूको आवश्यकता छ। रविजीलाई उपनिर्वाचनमा समर्थन गरेका छौँ। अब हामी चुनावमा खटिन्छौँ। कांग्रेसमा त्यत्राे समय बिताएँ तर मेरो […]