इन्धनमा आत्मनिर्भर हुन आफैले कोइलाबाट तेल र ग्यास बनाउने परियोजना सुरु गर्दै पाकिस्तान

विश्व बजारमा तेलको बढ्दो मूल्यलाई ख्याल गर्दै पाकिस्तानको केन्द्र सरकारले कोइलाबाट ग्यास र तेलको उत्पादन गर्ने परियोजना सुरु गर्न लागेको छ। पाकिस्तान अहिले उसको उर्जा आवश्यकताका लागि आयातित तेल र ग्यासमा निर्भर छ । पाकिस्तानको कुल आयातमा २५ प्रतिशत हिस्सा ऊर्जासम्बन्धी स्रोतले ओगट्ने सरकारले तथ्याकंले देखाउँछ।पाकिस्तान अब आफैले कोइलाबाट तेल र ग्यास उत्सर्जन गरेर खनिज इन्धनमा आत्मनिर्भर हुन चाहन्छ । कोइलालाई ग्यास र पेट्रोलमा बदल्ने परियोजनाबारे जानकार पाकिस्तानी अधिकारीका अनुसार यो परि