हुम्लामा पुनः बास्मती चामल ढुवानी

सिमकोट – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ढुवानी अनुुदानमा उपलब्ध गराउँदैै आएको खाद्यान्नमध्ये यस वर्ष बास्मती चामल ढुवानी सुुरु गरेको छ। सर्वसाधारणलाई गुणस्तरीय खाद्यान्न उपलब्ध गराउने योजनाअनुुसार सो चामल ढुवानी सुुरु गरेको हो। लिमिटेड हुम्ला शाखाका निमित्त कार्यालय प्रमुख नवीन आचार्यले नेपालगञ्जबाट ढुवानी अनुुदानको खाद्यान्नमध्ये बास्मती चामल ढुवानी सुुरु भएको बताए। उनले सेवाग्राहीकोे माग […]