काठमाडौं– जल तथा मौसम विज्ञान विभागले कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा रहेको जनाएको छ । उपल्लो जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले कोशी नदीको जलसतह सोमबारसम्म सतर्कता तह पार गर्न सक्ने सम्भावना रहेको जनाएको विभागले जनाएको छ । विभागका बाढीविद् सरस्वती विष्टले उपल्लो तटीय क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले कोशी नदीको बहाव उल्लेख्य बढ्नसक्ने बताइन् । […]
काठमाडौं- वालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को आर्थिक विधेयकमार्फत् निजी स्वास्थ्य संस्थामा उपचार गराएबापत ३ प्रतिशत ‘स्वास्थ्य समता शुल्क’ लगाउने निर्णय गरेसँगै निजी स्वास्थ्य सेवा थप महँगो भएको छ। प्रधानमन्त्री बालेन नेतृत्वको सरकारले साउन १ गतेदेखि यो निर्णय कार्यान्वयनमा ल्याउने जनाएको भए पनि आइतबारदेखि यो पूर्ण रूपमा लागू भएको हो। स्वास्थ्य […]
RajdhaniDaily.com | काठमाडौं । रुकुम पूर्व केन्द्र भएर ५ म्याग्निच्युडको भूकम्प गएको छ । आज (आइतबार) साँझ ४ बजेर ३० मिनेटमा रुकुम पूर्वको कोल क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प -
विवादास्पद इन्फ्लुएन्सर एन्ड्रयू टेट र उनका भाइ ट्रिस्टनलाई बेलायती अधिकारीहरूले ३८ वटा नयाँ अभियोग जारी गरेपछि अमेरिकामा पक्राउ गरिएको छ। बेलायतको क्राउन प्रोसिक्युसन सर्भिसका अनुसार एन्ड्रयूमाथि थप सात वटा बलात्कारका आरोप, यौन तस्करी तथा बालबालिकाको आपत्तिजनक/अश्लील तस्बिरसँग सम्बन्धित मुद्दाहरू लगाइएको छ। त्यस्तै, ट्रिस्टनमाथि दुई वटा बलात्कार र यौन शोषणका लागि मानव तस्करीको प्रबन्ध वा सहजीकरण […]
३ साउन, काठमाडौं । बैंक तथा वित्तीय संस्थाका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई राष्ट्र बैंकले सचेत गराएको वा स्पष्टीकरण सोधेकै आधारमा अयोग्य हुन नहुने बैंकरले बताएका छन् । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिमा राष्ट्र बैंक …