काठमाडौं- विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालले रसुवाको भोटेकोशी बाढीबाट प्रभावितहरुको उद्धार, राहत र पुनःस्थापनाका लागि रु एक करोड ५० लाख सहयोग हस्तान्तरण गरेको छ । डब्लुडब्लुएफ नेपालका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङले कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीलाई उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् । सो अवसरमा उनले डब्लुडब्लुएफ नेपाल आफ्नो अभियानमा प्रतिबद्ध रहेको उल्लेख […]
काठमाडौँ । आगामी केही दिन भारी वर्षाको सम्भावना रहेको भन्दै पर्यटन विभागले पर्यटकीय गन्तव्यमा रहेका तथा भ्रमणको तयारीमा रहेका पर्यटक, पर्वतारोही, पदयात्री र सहयोगी कर्मचारीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विभागले बुधबार मौसमसम्बन्धी सूचना जारी गर्दै शरद ऋतुका लागि हिमाली क्षेत्रमा पुगिसकेका तथा जाने तयारीमा रहेका पर्वतारोही, पदयात्री र सहयोगी कर्मचारीलाई मौसमको अवस्थाबारे जानकारी […]