महालक्ष्मी विकास बैंकको सहयोग ट्राफिकलाई

महालक्ष्मी विकास बैंकद्वारा ट्राफिकलाई रोड डिभाइडर हस्तान्तरण महालक्ष्मी विकास बैंकले महानगरीय ट्राफिक प्रहरी वृत्त महाराजगञ्जलाई रोड डिभाइडर हस्तान्तरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको बैंकले जनाएको छ । बैंकको महाराजगञ्ज शाखाले महानगरीय ट्राफिक प्रहरी वृत्त महाराजगंजलाई ३० थान रोड डिभाइडर हस्तान्तरण गरेको हो । महानगरपालिकामा चुनौतीको रुपमा रहेको ट्राफिक व्यवस्थापनमा सहज […]