प्रधानन्यायाधीश जबरा : प्रतिनिधिसभा विघटनको नेपथ्यका उत्प्रेरक

आफ्नै दलभित्रका विश्वासपात्र र कानूनविद्हरुले समेत सम्भव छैन भनी दिएको सल्लाह विपरीत तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको साथ र सहयोग पाउने संकेतका भरमा प्रतिनिधिसभा विघटनको निर्णय लिएका थिए ।

सम्बन्धित सामग्री

प्रधानन्यायाधीश स्वस्थ्य, हुँदै संसद विघटन विरुद्वको मुद्दामा सुनुवाइ

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा स्वस्थ्य भएका छन् । उनी अस्वस्थ्य भएपछि दुई दिन सर्वोच्च अदालत जान सकेनन् । प्रधानन्यायाधीश जबरा अदालत जान नसकेपछि प्रतिनिधिसभा विघटन विरुद्वको मुद्दामा सुनुवाइ अलपत्र परेको थियो ।