प्रधानमन्त्री देउवा र अमेरिकी विशेष संयोजक जियाबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र तिब्बत मामिलाका अमेरिकी विशेष संयोजक उज्रा जियाबीच आइतबार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्रीसमेत रहनुभएकी जियाले नेपालमा रहेका तिब्बती शरणार्थी र समुदायको मानवअधिकारका विषयमा चासो व्यक्त गरेको जनाइएको छ । भेटमा नेपाल र अमेरिकाबीचको कूटनैतिक सम्बन्ध तथा द्धिपक्षीय आपसी […]