निर्वाचनमा मत र  मदिराको रोचक इतिहास

मदिरा र मतको गजबको संयोग हुन्छ । र, यसको रोचक इतिहास पनि छ । निर्वाचनमा मदिराको अत्यधिक उपयोग हुने गरेकै छ । उम्मेदवार चयनको समयबाटै सुरु हुने मदिरा र भोजभतेरको शिलशिला निर्वाचनपछि समेत...