चिसाे खेप्दै राहदानी विभागमा सेवाग्राहीको भीड

काठमाडाैँ – चिसाे माैसममा पनि राहदानी विभागमा बिहानैदेखि सेवाग्राहीहरूको भीड लागेको छ। केहीदिन यता काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभागमा सेवाग्राहीहरुको भीड लागेको हो। शुक्रबार बिहानैदेखि राहदानी विभागदेखि त्रिपुरेश्वर चोकसम्म नै दोहोरो लाइन बसेर सेवाग्राहीहरूले राहदानी लिइरहेको देख्न सकिन्छ। शुक्रबार राहदानी लिनका लागि बसेको लाइनले राहदानी लिन अझैपनि घण्टौ‍ँ लाइन लागेर विभिन्न समस्या व्यहोर्नुपरेको यथार्थलाई पुष्टि गरेको […]