माओवादी प्रदेश १ अधिवेशन : शर्मा र पुन निकटका नेता चुनावी मैदानमा

विराटनगर– नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटीको ९ जना पदाधिकारीका लागि २९ जनाको उमेदवारी परको छ । उद्घाटन भएको १२ दिनमा हुन गइरहेको चुनावमा केन्द्रका दुई नेता निकटका प्रदेशका नेताबीच प्रतिस्पर्धा हुन लागेको हो । अर्थमन्त्रीसमेत रहेका जनार्दन शर्मा र नेता वर्षमान पुन निकटका नेता अध्यक्षका लागि चुनावी मैदानमा उत्रिएका छन् । शर्माका प्रमुख स्वकीय […]

सम्बन्धित सामग्री

सातै प्रदेशमा कांग्रेसको अधिवेशन– प्रदेश सभापतिका लागि को–को छन् उम्मेदवार ?

मुलुक संघीय संरचनामा गएपछि नेपाली कांग्रेसले पहिलोपटक प्रदेश स्तरका संरचनाको अधिवेशन गरिरहेको छ । विहीबार शुरू अधिवेशन अन्तर्गत शुक्रवार उम्मेदवारी दर्ता र निर्वाचनको कार्यक्रम हुँदैछ । सातवटै प्रदेशमा संस्थापन पक्ष र संस्थापनइतर समूहको प्रतिस्पर्धा हुँदैछ ।  कतिपय स्थानमा संस्थापन पक्षबाट प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र विमलेन्द्र निधिका छुट्टाछुट्टै उम्मेदवार चुनावी मैदानमा छन् । प्रदेश १ मा संस्थापन पक्षबाट उद्धव थापा र संस्थापनइतर समूहबाट गुरुराज घिमिरे प्रतिस्पर्धामा छन् । शुक्रवार थापा र घिमिर...