प्रधानमन्त्री देउवाको भारत भ्रमण उपलब्धिविहीन : ईश्वर पोखरेल

चितवन – नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रधानमन्त्री देउवाको भारत भ्रमण उपलब्धिविहीन भएको टिप्पणी गरेका छन् । प्रेस चौतारी नेपाल चितवन शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमणले केहि उपलब्धि हासिल नगरेको प्रतिक्रिया दिएका हुन् । ‘उहाँको भारत भ्रमणको उपलब्ध केही छँदै छैन । बरु नेपालको जुन स्ट्रोङ पोजिसन थियो, त्यसलाई कमजोर […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवाको भारत भ्रमण घुमघाममा सीमित भयोः ईश्वर पोखरेल

चितवन । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणले केहि उपलब्धि हासिल नगरेको बताएका छन्। प्रेस चौतारी नेपाल चितवनले सोमवार आयोजना गरेको कार्यक्रममा बोल्दै पोखरेलले सो कुरा बताएका हुन्।