अवरोध पन्छाउँदै अघि बढेका 'पाइला'का पाइला (भिडियो)

आयुष भन्छन्, ‘सरकारले समयमै हामीले उत्पादन गरेको भेन्टिलेटरलाई प्रयोगका लागि अनुमति दिएको भए धेरै बिरामीलाई सहयोग पुग्ने थियो । केही अस्पतालले त हामीलाई भेन्टिलेटर उपलब्ध गराइदिनु त्यसको जिम्मेवारी हामी आफैँ लिन्छौँ समेत भने । तर, सरकारको स्वीकृतिबिना कसरी दिने भन्ने भयो ।'